विराटनगर २९ साउन। कोशी प्रदेशमा बृद्धीमुखी उद्यमशिलता र रोजगारी कार्यक्रम सुरु भएको छ । प्रदेशका ५ वटा पालिकामा ३ करोड ७५ लाख रुपैयाँको लगानीमा कार्यक्रम सुरु गरिएको हो । मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पालिका, प्रदेश सरकार र दायित्व नाम संस्थाबीच त्रिपक्षीय सम्झौता भई कार्य प्रारम्भ भएको हो । झापाको गौरादह नगरपालिका, सुनसरीको रामधुनी नगरपालिका, […]
विराटनगर २७ साउन । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले कृषि एक्स्पोको तयारी तीव्र पारेको छ । आगामी भदौ २७ देखि ३० गते सम्म मोरङ कटहरीको कृषि थोक बजारमा आयोजना हुने कृषि एक्स्पोको तयारी तिव्र रुपमा अगाडी बढाईएको महासंघले जनाएको छ । कृषि एक्स्पोको प्रचार प्रसार गर्ने सिलसिलामा महासंघका अध्यक्ष राजेन्द्र राउतको नेतृत्वमा गएको टोलिले […]
विराटनगर २७ साउन। विराटनगर महानगरपालिका–५ स्थित लाइफगार्ड अस्पतालमा लागेको आगो नियन्त्रणमा आएको छ । अस्पतालको आईसीयूमा आइतबार दिउँसो ३ बजेतिर आगलागी सुरु भएको थियो । विराटनगर महानगरपालिकाको दमकल र प्रहरीको सहयोगमा करिब १ घण्टापछि आगो नियन्त्रणमा लिइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । उनका अनुसार आगलागीको कारण खुल्न सकेको छैन । विद्युत ‘सर्ट’ […]
विराटनगर २६ साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की सिंघिया नदी आरतीले नेपाली समुदाय बीच सद्भावको सन्देश प्रभाव हुने बताउनु भएको छ । विपद, बस दुर्घटना, सौर्य एयरलाइन्स र डाईनेष्टी एयर दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा विराटनगर –१ परोपकारधाममा शुक्रबार साँझ देखि शुरु गरिएको सिंघिया नदि आरतीको शुभारम्भ गर्दै उहाँले प्रदेश सरकारले यो आरती ३६५ दिन […]
विराटनगर २५ साउन । नेपालमा १८ वर्ष मुनिको जनसंख्या झन्डै एक करोड रहेको देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले राष्ट्रिय जनगणना अन्तर्गत शुक्रबार बालबालिकासँग सम्बन्धित तथ्यांक सार्वजनिक गरेको छ । जस अनुसार देशभर ९८ लाख ६९ हजार ५८३ जना बालबालिका (० देखि १७ वर्षसम्म) रहेको देखिएको छ । यो कुल जनसंख्याको ३३.८ प्रतिशत हिस्सा हो […]