विराटनगर ४ वैशाख । नेकपा एमाले विराटनगर महानगर कमिटीकाे नयाँ नेतृत्व चयनका लागि भएकाे मतदानमा ९८ प्रतिशत मतदान भएकाे छ । ३१४ प्रतिनिधि मध्ये ३०८ जनाले मतदान गरेका छन् । मतदान सम्पन्न भएसँगै मतगणनाकाे तयारी शुरू गरिएको निर्वाचन समितिले जनाएको छ । केहीवेरपछि मतगणना शुरू गरिने प्रमुख निर्वाचन अधिकृत दिपेश बाँस्तोलाले जानकारी दिनुचयाे । ५ […]
विराटनगर ४ वैशाख । नेकपा एमाले विराटनगर महानगर कमिटीको नयाँ नेतृत्व चयनका लागि मतदान शुरु भएको छ । १० स्थानबाट मतदानका लागि प्रवन्ध मिलाईएको छ । ५ पदाधिकारी र १८ सदस्य पदका लागि निर्वाचन हुने निर्वाचन समितिले जनाएको छ । यसअघि ६८ सदस्य निर्विरोध निर्वाचित भएका छन् । महानगरको नयाँ नेतृत्वका लागि संगठन कमिटीका वर्तमान […]
विराटनगर ४ वैशाख । सर्वाेच्च अदालतले भुटानबाट नेपाल पठाइएका चार शरणार्थीलाई देश निकाला नगर्न सरकारका नाममा आदेश दिएको छ । न्यायाधीश हरि फुयालको इजलासले झापामा पक्राउ परेका चार शरणार्थीलाई नेपालबाट निकाला नगर्न आदेश दिएको हो । जिल्ला प्रहरी कार्यालय, झापाले दमकस्थित बेलडाँगी शरणार्थी शिविरबाट उनीहरुलाई पक्राउ गरेको थियो । उनीहरु अमेरिकाबाट डिपोर्ट भएर भुटान पुगेका […]
विराटनगर ४ वैशाख । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)ले विद्यार्थीहरूको हकहितसँगै शैक्षिक गुणस्तर वृद्धिमा ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ । लिवर्टी नेपाल लागूपदार्थ उपचार तथा पुनःस्थापना केन्द्रले नयाँ वर्षको शुभकामना आदानप्रदान तथा महेन्द्र मोरङ बहुमुखी क्याम्पसमा नेविसंघका तर्फबाट विजयी विद्यार्थीहरूको स्वागत सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले स्ववियूको भूमिकासमेत परिवर्तन भएको […]
विराटनगर ४ वैशाख । नेकपा एमाले विराटनगर महानगर कमिटीका ६८ सदस्य निर्विरोध निर्वाचित भएका छन् । ५ पदाधिकारी सहित ९१ सदस्यीय कमिटीमा ६८ जना निर्विरोध भएका हुन । पदाधिकारी र सदस्य पदका लागि निर्वाचन हुने भएकाे छ । मतदान साँझ ५ :१५ देखि हुने निर्वाचन समितिले जनाएको छ । महानगरको नयाँ नेतृत्वका लागि संगठन कमिटीका […]