विराटनगर २१ वैशाख । दलित महिला संघ ( फेडो) कोशी प्रदेशले राज्यले पटक–पटक छुवाछूत मुक्त राष्ट्र घोषणा गरे पनि कार्यान्वयन प्रभावकारी नभएको बताएको छ । छुवाछूत–भेदभावलाई मानवताविरुद्धको सामाजिक अपराध कायम गरी यस्तो अपराध गर्नेलाई हदैसम्मको कारबाही व्यवस्था गरिनुपर्ने फेडोले माग गरेको छ । फेडो ले १९ बुँदे विराटनगर घोषणा पत्र जारी गर्दै सो माग गरेको […]
विराटनगर २१ वैशाख । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पूर्वपश्चिम हुलाकी सडकखण्ड अन्र्तगत मोरङ क्षेत्रको सडक निर्माणमा भएको ढिलासुस्ती विरुद्ध तीनवटै तहका १४ जना जनप्रतिनिधिहरु निर्माण कम्पनीलाई सात दिनको अल्टिमेटम दिएका छन् । मोरङको कटहरी देखि रतुवामाई सम्मको क्षेत्रमा रोकिएको निर्माण कार्य तत्काल शुरु नगरे हुलाकी सडक क्षेत्रमा दबाब मुलक कार्यक्रम गर्ने उनीहरुको चेतावनी छ […]
विराटनगर ,२० बैशाख । नेपाल विद्वत परिषदका पूर्वाञ्चल संयोजक वल्लभ प्रसाद दाहालले राजाको वारेमा जथाभावी नवोल्न ओली,प्रचण्डलाई चेतावनी दिएका छन् । विराटनगरमा भएको एक कार्यक्रममा बोल्दै दाहालले राजाको पक्षमा लागेका नेपाली जनता र युवा पुस्ताको आकषर्ण देखेर ओली,प्रचण्डलाई औडाहा भएको आरोप लगाए। राजाप्रति आकर्षण बढेको जगजायरै छ ,यसमा केही नेताहरुलाई पिडा हुनु स्वभाविकै हो दाहालको […]
विराटनगर २० वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश नामकरण विरुद्ध आन्दोलनरत पहिचानवादीहरुलाई आन्दोलन छाड्नका लागि आग्रह गर्नु भएको छ । उहाँले नामकरण विरुद्धको आन्दोलन छाडेर आगामी निर्वाचनमा दुई तिहाई पुर्याएर नाम परिवर्तन गर्न सुझाव दिनु भएको छ । नेपाल पत्रकार महासंघ मोरङले आज विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा विराटनगरमा आयोजना गरेको अग्रज […]
विराटनगर २० वैशाख । महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले अनुसन्धान र अभियोजनलाई सुधार गर्न आवश्यक देखिएको बताउनु भएको छ । पोखरेलले अनुसन्धान र अभियोजन बलियो भएन भने मुद्दामा सवाल जवाफले मात्रै परिणाम नदिने एवं ठोस उपलब्धि हासिल गर्न नसकिने उल्लेख गर्नुभयो । लैंगिक न्यायको सन्दर्भमा अनुसन्धान र अभियोजनमा अनुसन्धानकर्ता (प्रहरी), अभियोजनकर्ता (सरकारी वकिल) तथा न्याय सम्पादनमा […]