विराटनगर १५ जेठ । सहभागी ४१ समूहलाई पछि पार्दै विराटनगर– ४ को ज्योती नगर भजन समूह प्रथम भएको छ । नेकपा एमाले विराटनगर–४ ले गणतन्त्र दिवसको अवसरमा संस्कृति र संस्कार संरक्षण गर्ने उद्देश्यले आयोजना गरेको प्रतियोगितामा वडा भित्रका ४२ वटा भजन समूहले सहभागिता जनाएका थिए । ती मध्ये प्रथम हुँदै ज्योती नगरले प्रथम हुँदै नगद […]
विराटनगर १५ जेठ । एचआईभी सम्वन्धी भेदभाव अवहेलना तथा हिंसा रोक्न सरोकारवालावीच दुई दिने अभिमुखीकरण कार्यक्रम गरिएको छ । स्वस्थ समाजको लागि हाम्रो अभियान नेपाल विराटनगरको आयोजना तथा स्वास्थ्य निर्देशनालय कोशी प्रदेश धनकुटाको सहकार्यमा दुई दिने अभिमुखीकरण कार्यक्रम गरिएको हो । कार्यक्रममा एचआईभी कार्यक्रम र सेवा, एचआईभीको अवस्था र लक्षित समूह, एचआईभी, विभेदीकरण र अबहेलनाका […]
विराटनगर १५ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले निर्धारित समयमै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याईने बताउनु भएको छ । नेपाली कांग्रेसले प्रदेश सभाको बैठकमा सहभागी नभए पनि कोशी प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याउने उहाँले बताउनुभयो । आज बसेको एमाले संसदीय दलको बैठकले कांगेसको उपस्थिति भएर विरोध जनाए वा उपस्थित नभए पनि […]
विराटनगर १५ जेठ । कोशी प्रदेश सरकार मूल समारोह समितिद्वारा १७ औँ गणतन्त्र दिवसको उपलक्ष्यमा आज विराटनगरमा प्रभातफेरी, कोण सभा र सरसफाईको आयोजना गरियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय रोडशेष विराटनगरबाट निकालिएको प्रभातफेरी रोडशेष चोक, पाञ्चाली चोक, वस पार्क एवं महेन्द्र चोक पुगी कोण सभामा परिणत भएको थियो । आन्तरिक मामिला तथा कानूनमन्त्री लिलावल्लभ अधिकारी,विभिन्न […]
विराटनगर, १५ जेठ । आन्तरिक रोजगारीलाई प्रवद्र्धन तथा वैदिशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले विराटनगरमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गरिने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संयुक्त रुपमा यही जेठ १७ र १८ गते कोशी प्रदेशको विराटनगरदेखि मेला शुरु गरिने महासंघद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको […]