लोकतन्त्रमा सञ्चारको निकै ठूलो महत्व : गृहमन्त्री लेखक

विराटनगर, ३१ वैशाख । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रमा सञ्चार क्षेत्रको निकै ठूलो महत्व रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा आज विराटनगरमा आयोजित पत्रकार भेटघाटमा उहाँले लोकतन्त्रको सबै भन्दा सुन्दर पक्ष भनेको प्रेस स्वतन्त्रता हो र यो जीवन्छ हुनु पर्छ भत्रुभयो । उहाँले सञ्चारकर्मीहरुको सुविधा एवं पारिश्रमिकका निम्ति नीतिगत व्यवस्था गर्न सम्बन्धित मन्त्रालयका […]

कोशी प्रदेशस्तरीय सुरक्षा बैठक विराटनगरमा सुरु

विराटनगर ३१ वैशाख । कोशी प्रदेशस्तरीय सुरक्षा बैठक बुधबारदेखि विराटनगरमा सुरु भएको छ । विराटनगरस्थित होटल एसियाटिकमा शुरु बैठकमा कोशी अन्तर्गतका १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सहभागी छन् । बैठकमा जिल्लाबाट वर्तमान सुरक्षा अवस्था, चुनौती र स्थानीय तहमा देखापरेका समस्याबारे प्रस्तुति दिइनेछ । त्यसपछि संघीय गृहमन्त्री […]

सन्दर्भः विश्व धुम्रपान रहित दिवस , सुर्तीजन्य नियन्त्रण कार्यक्रमहरु र नीतिहरुलाई सुदृढ बनाउन आवस्यक

सूर्तिजन्य पदार्थ भन्नाले धुम्रपान वा सूर्ती सेवनको निमित्त बनाइएको वा उत्पादन गरिएको चुरोट,विडि,सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनि, गुट्खा, सुर्ती वा यस्तै प्रकारको अन्य सूर्तीजन्य पदार्थ हो। धुम्रपान तथा सूर्ति सेवन मानव स्वास्थयको लागि अत्यन्त हानिकारक भएको र यसले मानव जिवनको भौतिक,मानसिक, समाजिक, आर्थिक र सांस्कृतिक सम्पुर्ण त्रियाकलापमा नकरात्मक असर पार्ने भएकोले सो कार्यलाई […]

सुर्तिजन्य पदार्थ सेवनको सामाजिक, आर्थिक र स्वास्थ्य प्रभाव तथा प्रभावकारी नियन्त्रण रणनीतिहरू: नेपालमा कार्यान्वयन र अनुपालनको चुनौती

पछिल्लो समयमा सुर्तीजन्य उत्पादनहरु सोको उच्च नकरात्मक प्रभाव र बढ्दो मृत्युदरको कारणले विश्वव्यापीरुपमा एक प्रमुख स्वास्थय समस्या बनेको छ।विश्वस्वास्थय संगठन (WHO) का अनुसार विश्वमा करिब १ अर्ब ३ करोड मानिसले सुर्तिजन्य पदार्थ प्रयोग गर्दछन । जसमध्ये एक अर्बभन्दा बढि मानिस धुम्रपानमा संलग्न छन् र लगभग ८०% धुम्रपान गर्नेहरु आय र मध्यम आय भएका देशहरुबाट रहेको […]

आपतकालीन गोदामघर कोशी प्रदेश सरकारलाई हस्तान्तरण

विराटनगर ३० वैशाख । नेपाल सरकारको गृह मन्त्रालयले विराटनगर भन्सार क्षेत्रमा रहेको आपतकालीन गोदामघर कोशी प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई चाबी प्रदान गरी गोदाम घर हस्तान्तरण गर्नुभएको हो । विराटनगर भन्सार कार्यालयमा आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले गोदाम घर हस्तान्तरण मात्र नभई संघीयताको कार्यान्वयनका लागि समेत […]