विराटनगर १६ चैत । नेपाल पत्रकार महासंघको ६९ औँ स्थापना दिवसको उपलक्ष्यमा मोरङ शाखाले आज विराटनगरमाम प्रभातफेरी, कोण सभा लगायतको कार्यक्रमको आयोजना मनाएको छ । महासंघ मोरङ शाखाको कार्यालय कलेज रोडबाट निस्किएको प्रभातफेरीले महेन्द्र चोक, भट्टीमोड, शनिमन्दिर रोड, जलजला चोक, बुधहाट चोक, ट्राफिक चोक हुँदै पुनः कार्यालयमा पुगी कोण सभामा परिणत भएको थियो । प्रभातफेरीमा […]
विराटनगर, १६ चैत्र । सरकारी र निजी अस्पतालको विचमा सरकारले नै फरक व्यवहार गर्ने गरेको निजी अस्पतालका संचालकहरुले बताएका छन् । शुक्रबार विराटनगरमा भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्था मोरङले आयोजना गरेको स्वास्थ्य क्षेत्रको समस्या र समाधानका उपायहरु विषयक अन्तक्रिर्या कार्यक्रममा अन्य क्षेत्रमा जस्तै स्वास्थ्य क्षेत्रमा राज्यले ध्यान दिन नसक्दा संविधानले प्रत्याभूत गरेको स्वास्थ्यको आधारभूत अधिकार […]
विराटनगर १५ चैत । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मोरङको रंगेलीस्थित सन्थाल बस्तीमा भएको आगलागी पीडित परिवारको वासस्थानलाई स्थायी समाधानका लागि पहल गरिरहेको बताएका छन् । पीडित परिवारसँग प्रत्यक्ष भेट गरी वासस्थानका लागि स्थानीयवासी, प्रदेश सरकार, स्थानीय सरकार र विभिन्न सामाजिक संघसस्थाको सहकार्यमा वासस्थानको स्थायी समाधान गरिने बताएका हुन् । यही चैत्र ३ गते सन्थाल […]
विराटनगर १५ चैत । दोस्रो संस्करणको कोशी प्रदेश स्तरीय मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिता शनिबारदेखि सुरू हुने भएको छ । विराटनगर जुट मिलको खेल मैदानमा हुने उक्त प्रतियोगिताको उद्घाटन खेलमा ग्रामथान भेट्रान्स र उर्लाबारी भेट्रान्स फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । मिल्स भेट्रान्स फुटबल क्बल रानीले बिहीबार पत्रकार सम्मेलन गरी चैत १७ देखि २४ गतेसम्म हुने […]
विराटनगर १४ चैत । कोशी प्रदेश सरकारको उद्योग कृषि तथा सहकारी मन्त्रालयले कृषि मूल्य सूचना प्रणाली सञ्चालनमा ल्याएको छ । आज विराटनगरमा मन्त्रालयले एक कार्यक्रममा प्रणाली सार्वजनिक गरेसँगै सञ्चालनमा ल्याएको हो । कार्यक्रममा प्रदेशका उद्योग , कृषि तथा सहकारी मन्त्री रामकुमार खत्रीले मूल्य प्रणाली सार्वजनिक गर्दै नेपाल कृषिप्रधान राष्ट्र भएता कृषिलाई विकास र समृद्धिको माध्यम […]