विराटनगर २५ चैत । शिक्षादीप कलेज विराटनगरले साइवर सुरक्षा तथा ह्याकिङ सम्बन्धी तीन दिने कार्यशाला सुरु गरेको छ । सूचना प्रविधिमा चनाखो तथा अद्यावधिक बनाउने, यस माध्यमबाट स्वदेशमै बसेर विदेशी मुद्राआर्जन गर्न सक्ने तथा संसारका जुनसुकै कुनामा पुगेर पनि यस क्षेत्रमा काम गर्न सक्ने योग्य जनशक्ति तयार गर्ने उद्देश्य लिएर कार्यशाला आयोजना गरिएको हो । […]
विराटनगर २४ चैत । विराटनगर–५ स्थित एभरेष्ट स्कूलमा यस शैक्षिक सत्रदेखि बेलायत (यूके) को कम्प्युटर कोर्ष र विश्वका विकसित राष्ट्रहरूमा अवलम्बन गर्न सुरू गरिएको ह्यापिनेस एजुकेसन अध्यापन हुने भएको छ । डीजि स्कुलसँगको सम्झौतापछि युकेको एनसीसी प्रमाणित कोर्ष पढाई हुने भएको हो । कम्प्यूटर प्रविधिको उत्कृष्ट शिक्षा प्रदान गर्नका लागि यूकेको एनसीसी सर्टिफाइड (प्रमाणित) डिजी […]
विराटनगर २४ चैत । आठौं संस्करणको विराट गोल्डकपको उपाधि मच्छिन्द्र एफसी काठमाण्डौले जितेको छ । सहिद मैदानमा शनिबार राती सम्पन्न भएको फाइनलमा घरेलु टिम सांग्रीला मोरङ एफएलाई २–० गोलले हराउँदै मच्छिन्द्रले उपाधि जितेको हो । उपाधिसँगै मच्छिन्द्रले नगद ११ लाख रुपैयाँ पुरस्कार पाएको छ । उपबिजेता बनेको घरेलु टिम सांग्रीलाले ५ लाख ५० हजार रुपैयाँ […]
विराटनगर २४ चैत । चौधरी फाउण्डेशनले मोरङको रङ्गेली–३ बाबुसाहेव टोलको सन्थाल वस्तीका आगलागी पिडीतहरुलाई ५० हजार बरावरको खाद्यन्नका सामग्री र स्टेशनरीका सामग्री हस्तान्तरण गरेको छ । रंगेली–३ स्थित सन्थाल वस्तीमा पुगेर चौधरी फाउण्डेशनले आगलागी पिडीत बालबालिकाहरुका लागि राहत स्वरुप खाद्यान्नका सामग्री र स्टेशनरीका सामग्री उपलब्ध गराएको हो । रङ्गेली–३ बाबुसाहेव टोलमा २३ वटा घरका २८ […]
विराटनगर २४ चैत । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीभित्र रहेका कंलङिकत नेतालाई अव विदाई गर्नु आवश्यक रहेको बताउनु भयो । नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ आधिकारिक ट्रेड यूनियनको ११ औँ केन्द्रीय परिषदको दुई दिने भेलाको आज विराटनगरमा उद्घाटन गर्दै उहाँले नेकांले नेपाली राजनीतिमा सुद्धिकरण गर्न यसको नेतृत्व लिनु पर्नेमा जोड दिनु भयो । उपसभापति […]