विराटनगर २० पुस । विराटनगर ५ मा रहेको बाल संसार मन्टेश्वरीमा सप्ताहव्यापी स्पोर्टस् मिट सम्पन्न भएको छ । स्पोर्टस् मिटको अन्तिम दिन आज विभिन्न विधागत रुपमा प्रथम, दोश्रो र तेश्रो हुन विद्यार्थीहरुलाई मेडल सहित पुरस्कृत गरिएको प्रिन्सीपल खड्ग राईले जानकारी दिनुभयो । स्पोर्टस् मिटमा प्ले ग्रुप देखि कक्षा ५ सम्मका सम्पूर्ण विद्यार्थीले सहभागिता जनाएको उहाँले […]
विराटनगर १६ पुस । विराटनगर २ को बुढानीलकण्ठ अंग्रेजी आवासिय माविले ११ औं अन्तराष्ट्रिय टोपी दिवस मनाईएको छ । ‘हाम्रो नेपाली टोपी : मेरो गौरव, मेरो पहिचान, मेरो शान’ भन्ने कुरालाई अवगत गराउँदै सम्पन्न गरिएको सो कार्यक्रममा नर्सरी देखि कक्षा १० सम्मका विद्यार्थीले नेपाली टोपीका महत्व झल्काउने गीतहरुमा नृत्य प्रदर्शन र ढाका टोपीको महत्व झल्काउने […]
विराटनगर २७ मंसिर । कोशी प्रदेशका अधिकांश स्थानीय तहहरुले बालबालिका संवन्धि ऐन कार्यान्वयनमा वेवास्ता गरेको पाईएको छ । बालबालिका संवन्धि ऐन जारी भएको ५ वर्ष भईसकेको छ । बालबालिका संवन्धि नियमावली २०७८ मै बनेपनि स्थानीय तहरुहरुले ऐनमा भएको व्यवस्था कार्यान्वयनमा चासो नदिएको पाईएको हो । कोशी प्रदेशमा १३७ स्थानीय तह छन् । हाल सम्म ७८ […]
विराटनगर २ असोज । छैठौं संस्करणको मिस्टर एण्ड मिस लिटल कोशीको उपाधि विराटनगरकी प्रिकशा श्रेष्ठ र सुनसरी इटहरीका सुगम ढकालले जितेका छन् । प्रिकशाले मिस तर्फ र सुगमले मिस्टरतर्फको उपाधि जितेका हुन् । उनीहरुले जनही ३०–३० हजार रुपैयाँ सहित गिफ्ट ह्याम्पर पाएका छन् । बिजेताले जय मिडिया मेनेजमेन्ट प्रालिको ब्यानरमा निमार्ण हुने नेपाली चलचित्रमा बालकलाकारको […]
विराटनगर १५ जेठ । विराटनगर महानगरपालिकाको आयोजनामा नवौं नगर बाल भेला सम्पन्न भएको छ । नगर बाल क्बल सञ्जालको सहआयोजना रहेको कार्यक्रमको महानगरकी उपमेयर शिल्पा निराला कार्कीले उद्घाटन गर्नुभयो । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा बालबालिकाका विषय सम्बोधन गराउन बालभेला आयोजना गरिएको हो । यसअघि १९ वटै वडामा बालभेला सम्पन्न भइसकेको छ […]