विराटनगर २७ असोज । कोशी प्रदेश बालबालिका संरक्षण ऐन, २०७७ मा संशोधन आवस्यक रहेको सरोकारवालाहरुले बताएका छन् । ऐनको प्रभावकारी कार्यन्वयन पनि हुन नसकेको उनीहरुले बताएका छन् । बालबालिका संरक्षण ऐनबारे स्थानीय तह बेखवर रहेको सरोकारवालाहरुको भनाई छ । साझा सवालका लागि साझा मञ्च (कोकन) विराटनगरले आज आयोजना गरेको उत्तर विधायीकी परिक्षण कार्यशालामा ऐनको कार्यन्वयन […]
विराटनगर ४ साउन । ‘द भ्वाइस किड्स’ सिजन ४ को भोटिङ राउन्डमा मोरङको बेलबारीका प्रज्वल पौडेल पुग्न सफल भएका छन् । पौडेल टिम सत्यबाट भोटिङ राउन्डमा पुगेका हुन । बेलबारी ४ का स्थायी बासीन्दा १३ बर्षीय पौडेल ब्लाईन्ड, ब्याटल राउन्ड पार गर्दै भोटिङ राउन्डमा पुगेका हुन । ब्लाईन्ड अडिसनमा पौडेललाई कोचले उच्च प्रशंसा गर्दै ‘फोर […]
विराटनगर २१ माघ । विराटनगर–११ स्थित बालकल्याण विद्यामन्दिर मावि (बीकेभीएम) मा विभिन्न कार्यक्रम गरि सरस्वती पूजा गरिएको छ । कक्षा १२ सम्म पठनपाठन हुदैं आएको विद्यालयमा ४ हजार ५ सय बढि विद्यार्थी अध्ययन गर्दै आएकाछन् । अध्ययनसंगै विद्यालयले खेलकुद, हाजिरीजवाफ, र अन्य विषयमा समेत विद्यार्थीहरुलाई अभ्यस्त गराँउदै आएको छ । विद्यालयमा अध्ययन गरेका सृजन घिमिरेलाई […]
विराटनगर २१ माघ । बाल संसार इङ्लिस बोर्डिङ स्कुल विराटनगरमा आज विज्ञान प्रदर्शनी गरिएको छ । सरस्वती पुजाको अवसर पारि विद्यालयले आज एक दिने विज्ञान प्रर्दशनी कार्यक्रम गरेको छ । विद्यालय विभिन्न समूह बनाएर विद्यार्थीले तयार गरेका हस्तकलाका सामाग्रीहरु प्रदर्शनीमा राखिएको थियो । विद्यार्थीले बनाएका सामग्रीहरुको अवलोकन गरि अभिभावकहरुले मन परेको समूहलाई भोटिङ गर्ने पनि […]
विराटनगर ११ माघ । विराटनगर –४ बरगाछी पश्चिममा अवस्थित हेरिटेज इन्टरनेसनल स्कुलका विद्यार्थी ‘ग्लोबल म्याथ डिबेट लिग’मा सहभागी हुने भएका छन् । काठमाडौंमा हुन लागेको ग्लोबल म्याथ डिबेट लिगमा हेरिटेज स्कूलमा अध्यनरत कक्षा ७ र ८ का विद्यार्थीहरू सहभागी हुन लागेका हुन् । कक्षा ७ का आरोन खतिवडा र प्रज्ञान राठी तथा कक्षा ८ का […]