दमक २६ जेठ । एन्जल फाउण्डेसन उर्लाबारीले सुनसरी, मोरङ र झापाका सहकारी अगुवाहरुलाई प्राथमिक उपचार सम्बन्धि प्रशिक्षक प्रशिक्षण कार्यक्रम गरेको छ । जीवित नै अस्पतालसम्म पुर्याउन सक्दा मात्र उपचार सम्भव हुने भन्दै फाउण्डेसनले झापाको दमकमा एकदिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा करिब दुई सय सहकारीका अध्यक्ष, प्रबन्धक तथा कर्मचारीहरुको सहभागिता थियो । […]
विराटनगर २६ जेठ । कोशी प्रदेश सरकारले विपतको क्षति न्यूनीकरण गर्नका लागि विपत बीमा र बस्ती स्थानान्तरण गर्ने तयारी सुरु गरेको छ । आज (सोमबार) बसेको प्रदेश विपत परिषद्को बैठकले कोशी प्रदेशमा क्षति न्यूनीकरणका लागि बस्ती स्थान्तरण र विपद बीमा गर्ने निर्णय गरेको हो । यो निर्णयले प्रदेशमा विपद व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ […]
विराटनगर २६ जेठ । कोशी प्रदेश सरकार समक्ष रेडियो कार्यक्रमको निरन्तरताको माग गरिएको छ । नेपाल पत्रकार महासंघ कोशी प्रदेश र रेडियो सम्बद्ध संस्थाहरुले आज कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई रेडियो कार्यक्रम निरन्तरताको माग गर्दै ध्यानाकर्षण गराईएको हो । नेपाल पत्रकार महासंघ, कोशी प्रदेशका अध्यक्ष भरत खड्का, ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल (वान), कोशीका उपाध्यक्ष अरविन्द […]
विराटनगर २६ जेठ । नेपाल पत्रकार महासंघ मोरङको आयोजनामा आधारभूत पत्रकारिता तालिम शुरु भएको छ । कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँगको सहकार्यमा महासंघको सभाहलमा आज देखि ७ दिने तालिम शुरु भएको हो । तालिमको उद्घाटन गर्दै कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले पत्रकारको क्षमता विकासको काम आगामी आर्थिक […]
विराटनगर २४ जेठ । कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा १५ औँ राष्ट्रपति रनिङ शिल्ड कोशी प्रदेश स्तरीय छनोट प्रतियोगिता सुरु भएको छ । आज विराटनगर स्थित शहिद रंगशालामा प्रदेशका ११ जिल्लाका खेलाडीहरुको सहभागितामा १५ औँ राष्ट्रपति रनिङ शिल्ड कोशी प्रदेश स्तरीय छनोट प्रतियोगिता सुरु भएको हो । छनोट प्रतियोगितामा ११ जिल्लाबाट भलिबल, कबड्डी, कराते, […]