विराटनगर २७ कात्तिक । आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन हुँदैछ । देशभर ४४ पदका लागि हुने उपनिर्वाचनका लागि प्रमुख दलहरुले उम्मेदवारको करिव टुङ्गो लगाईसकेका छन् । मोरङमा स्थानीय तहको उपनिर्वाचन ग्रामथान गाउँपालिकामा हुँदैछ । ग्रामथानका अध्यक्ष जयप्रकाश गच्छदारको गत असार ३ मा निधन भएको थियो । अध्यक्ष पदका लागि हुने उपनिर्वाचनमा नेपाली कांग्रेस, […]
विराटनगर, २७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगधन्दा बन्द गर्न र देशलाई टाट पल्टाउन नदिने बताउनुभएको छ । विराटनगर स्थित होटल ह्यारिसनमा सोमबार साँझ पत्रकारहरुसँगको भेटघाटमा उहाँले उद्योगहरुको काटिएको बिजुली लाईन नजोडिएको सम्बन्धमा पत्रकारहरुले राखेको जिज्ञासामा सो जवाफ दिँदै कुनै पनि हालतमा देश बिगार्न नदिने बताउनु भएको हो । प्रधानमन्त्री ओलीले सङ्खीय सरकारले प्रदेश […]
विराटनगर २५ कात्तिक । नेपाल क्रिकेट फाउण्डेशनको आयोजना तथा क्रिकेट विथ वाउण्ड्रीको सहयोगमा भएको प्रथम नेपाल हव महिला टि–२० क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा फाहुना टोली राजविराज विजयी भएको छ । अन्तिम खेलमा विजयी सँगै ३ खेलको टि–२० क्रिकेटमा राजविराज विराटनगरसँग २–१ ले सिरिज गुमाएको छ । आज विराटनगरको मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा भएको अन्तिम खेलमो […]
विराटनगर २६ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलकको आर्थिक अवस्थामा सुधार हुँदै गएको बताउनु भएको छ । विराटनगर विमानस्थमा आज सञ्चारकर्मीसँगको छोटो कुराकानीका क्रममा प्रधानमन्त्री ओलीले आर्थिक अवस्थाको सुधार हुँदै गएको बताउनु भएको छ । उहाँले भन्नुभयो,‘ आर्थिक सुधार हुँदै छ । आर्थिक अवस्थाको सुधारमा सरकारले काम गरिरहेको छ ।’ प्रधानमन्त्री ओलीले संविधान संशोधनबारे […]
विराटनगर २५ कात्तिक । विराटनगर महानगरपालिकाको समन्वयमा स्थानीय तहका कर्मचारीका लागि कार्यालय सञ्चालन तथा व्यवस्थापन विषयक सेवाकालीन प्रशिक्षण सुरु भएको छ । प्रशिक्षणको एक समारोहका बीच विराटनगर महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान ललितपुरको आयोजनामा सुरु भएको प्रशिक्षण ३० दिनसम्म सञ्चालन हुनेछ । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले सेवालाई […]