धरान, १९ माघ । सुनसरीको धरानस्थित पूर्वाञ्चल क्याम्पसमा यस वर्ष पनि राष्ट्रिय प्राविधिक महोत्सव डेल्टा ५.० जारी छ । कृषि र नविनताका लागि प्रविधि विषयवस्तुमा आधारित यो महोत्सव माघ २० गतेसम्म सञ्चालन हुनेछ । महोत्सवको औपचारिक उद्घाटन माघ १८ गते पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । विज्ञान र प्रविधिको प्रवद्र्धन तथा नवप्रवर्तनशील […]
विराटनगर १९ माघ । एमाले नेता जीवन घिमिरेको पहिलो कृति ‘कमरेड हिजो र आज’ को आज विराटनगरमा लोकार्पण गरिएको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले एक कार्यक्रमका वीच पुस्तक सार्वजनिक गर्नुभयो । कार्यक्रममा उहाँले पुस्तकले इतिहासलाई सम्झाउने काम गरेको बताउनुभयो । प्रगतिशील लेखक संघ मोरङले विराटनगरमा आयोजना गरेको कार्यक्रममा पुस्तक विमोचन तथा पुस्तकका पात्रहरूलाई सम्मान […]
विराटनगर १९ माघ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रदेश सरकारहरुले माग गरेका कानुनहरु चाँडै बन्ने बताउनु भएको छ । प्रदेश सरकारहरुले माग गरेका कानुनहरु छिटै निर्माण गर्ने तयारीमा रहेको उहाँको भनाई छ । आज विराटनगरमा पत्रकारहरुसँगको कुराकानीमा सभामुख घिमिरेले सो कुरा बताउनु भएको हो । सभामुख घिमिरेले अध्यादेश संसद नभएको समयमा ल्याउन सकिने बताउनु […]
विराटनगर १९ माघ । प्रेस चौतारीले मोरङ कृष्णप्रसाद सिग्देल यूवा पत्रकारिता पुरस्कार पत्रकार हरिहर नेपाललाई प्रदान गर्ने भएको छ । हरेक वर्ष माघ २२ गते प्रेस चौतारी नेपालको स्थापना दिवसको अवसरमा वितरण हुदै आएको पुरस्कार यस वर्ष नेपाल टाइम्सका समाचार प्रमुख नेपाललाई दिने निर्णय गरिएको हो । आज मोरङको कानेपोखरीमा बसेको कार्यसमिति बैठकले छनोट समितिले […]
विराटनगर १९ माघ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे आज विराटनगर आउँदै हुनुहुन्छ । आज विहान ११ वजे काठमाण्डौंबाट विराटनगर आउने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ । नेकपा एमालेका नेता जीवन घिमिरेले लेख्नु भएको ‘कमरेड हिजो र आज’ पुस्तकको विमोचन, सम्मान कार्यक्रमका साथै खेलसँग सम्वन्धीत अन्य कार्यक्रममा सहभागि हुन सभामुख विराटनगर आउन लाग्नु भएको […]