विराटनगर ६ फागुन । कोशी प्रदेशका ८७ प्रतिशत छात्रा तथा किशोरीहरुलाई ह्युमन प्यापिलोमा भाईरस (एचपीभी) खोप लगाईएको छ । गत फागुन २२ देखि आज सम्ममा १४ वटै जिल्लाका २ लाख ३१ हजार २२८ छात्रा तथा किशोरीहरुलाई (एचपीभी) खोप लगाईएको प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका खोप अधिकृत भरत भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार खोपको कभरेज ८७ […]
विराटनगर ३ फागुन । जिल्ला अस्पताल खाँदबारीका लागि ‘सीटी स्क्यान मेसिन’ खरिद प्रक्रिया अघि बढाइदिनुपर्ने माग गर्दै संखुवासभाबाट सर्वदलीय टोली कोशी प्रदेशको राजधानी विराटनगर आइपुगेको छ । कोशी प्रदेश सरकारले जिल्ला अस्पताल खाँदबारीका लागि ‘सीटी स्क्यान मेसिन’ खरिद गर्न चालु आर्थिक वर्ष २०८१–०८२ मा ७ करोड रूपैयाँ विनियोजन गरेको थियो । तर, समयमै खरिद प्रक्रिया […]
विराटनगर २८ माघ । अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी (युएसएआइडी)को सहयोग अन्तर्गत स्वास्थ्य क्षेत्रमा सरकारी संयन्त्रमा आएको ७२ करोड ४४ लाख रुपैयाँ रोकिएको छ । नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले युएसएआइडीका कार्यक्रम रोक्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मातहतका ५२ करोड २४ लाख ४० हजार रुपैयाँ र प्रदेशको १५ करोड र स्थानीय तहको ५ करोड रकम […]
विराटनगर,२२ माघ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले जनताको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको बताउनु भएको छ । प्रदेश स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय धनकुटाद्वारा प्रदेश खोप समन्वय समिति सचिवालयद्वारा पाठेघर मुखको क्यान्सर विरुद्धको एच पी भी खोपको कोशी प्रदेशस्तरीय अभियानको सुनसरी जिल्लाको बर्जु गाउँपालिका वडा नं २ स्थित श्रीराम सिता माध्यमिक विद्यालयमा आज शुभारम्भ गर्दै […]
विराटनगर २१ माघ । कुष्ठरोग भएका विरामीका लागि नेपाल सरकारले स्वाथ्य बीमा निशुल्क गरेको छ । उनीहरुको स्वाथ्य बीमा बापतको योगदान रकम नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहले व्यहोर्ने स्वास्थ्य बीमा नियमावली २०७५ मा व्यवस्था गरेको छ । नियमावली अनुसार अति अशक्त अपाङ्गता, कुष्ठरोगी, एचआईभी संक्रमित, जटिल खालका क्षयरोग विरामी भएका परिवारको योगदान रकम […]