देशभर ८४८ संक्रमित थपिए, ६८ जना आईसीयूमा

विराटनगर, ३१ साउन । पछिल्लो २४ घण्टामा देशभर ८४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयका अनुसार ५ हजार ६१९ जनाको परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै सोही समयमा ५२६ जना संक्रमणमुक्त भएका छन् भने १ जना संक्रमितको मृत्यु भएको छ । हाल नेपालमा ५ हजार […]

देशभर थप ८८८ जनामा कोरोना संक्रमण

विराटनगर, ३० साउन । पछिल्लो २४ घण्टामा ८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार ७३७ परीक्षणमा ८८८ जनामा संक्रमण पुष्टि भएको हो । तीन हजार १५५ पीसीआर परीक्षणमा ४२७ जना र दुई हजार ५८२ एन्टिजेन परीक्षणमा ४६१ जना गरी ८८८ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो […]

स्पाइनल कर्डमा भएको ८ सेन्टिमिटरको ट्युमरको आर्या न्यूरो हस्पिटलमा सफल शल्यक्रिया

विराटनगर– विराटनगर – ३ कंन्चनबारीमा रहेको आर्या न्युरो हस्पिटलमा ६ वर्षीय बालिकाको मेरुदण्ड (स्पाइनल कर्ड) मा भएको ट्युमरको सफल शल्यक्रिया भएको छ । धनुषाको जनकपुर घर भएकी ६ वर्षीय बालिका प्रतिज्ञा कुमारी मण्डलको स्पाइनल कर्डमा भएको ट्युमरको सफल शल्यक्रिया भएपछि बुधवार डिस्चार्ज भएको हो । स्पाइनल कर्डमा ट्युमर भएको कारणले प्रतिज्ञा हिँडडुल गर्न नसक्ने भएर […]

इनरुवा अस्पतालमा ईको र इन्डोस्कोपी सेवा शुरु

सुनसरी, २१ साउन । सुनसरीको सदरमुकाम इनरुवा स्थित इनरुवा अस्पतालले पछिल्लो समयमा आफ्नो विभिन्न प्रविधि र सुविधा भित्रयाउने क्रममा शनिवार देखि ईको र इन्डोस्कोपी सेवा शुचारु गरेको छ । अस्पतालमा पेट आन्द्र कलेजो तथा मुटु सम्बन्धि रोग जाँच गराउन आउने विरामीहरुलाई लक्षित गरी ईको र इन्डोस्कोपी मेसिन जडान गरी एक कार्यक्रमको बिच जिल्ला समन्वय समितिका […]

प्रदेश १ मा ७३ जनामा कोरोना संक्रमण

विराटनगर, १६ साउन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७३ जनामा कोरोना संक्रमण भएको छ । १६३ जनाको पीसीआर परीक्षण गर्दा ३९ र ४९४ जनाको एन्टिजेन परुीक्षण गर्दा ३४ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १४, मोरङमा १३, सुनसरीमा ९ र प्रदेश १ बाहिरका ३ जनामा […]