विराटनगर २९ मंसिर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकासँग मुलुकभर चिसो बढेसँगै सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले जाडो महिनामा केही रोगको प्रकोप बढ्ने भएकोले सर्तकता अपनाउन आग्रह गरेका छन । केही दिनदेखि चिसो बढ्दै गएपछि ज्येष्ठ नागरिक, दीर्घरोगी, बालबालिका र गर्भवती महिला विशेष सावधान अपनाउन उनले आग्रह गरे […]
विराटनगर, २८ कात्तिक । विराटनगर महानगरपालिकाले डेंगुको रोग नियन्त्रण तथा रोकथाम अभियानलाई तीव्रता दिएको छ । डेंगु सार्ने लार्भा नियन्त्रणका लागि महानगरले स्प्रे गर्ने अभियानलाई तीव्रता दिएको हो । महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला र स्वास्थ्य महाशाखा प्रमुख हैदर अलिको उपस्थितिमा वडा नम्बर ४ बाट स्प्रे गर्न सुरु गरिएको थियो । मेयर नागेश कोइरालाको […]
विराटनगर २५ कात्तिक । विराटनगर वडा नम्बर ८ ले ज्येष्ठ नागरिकसँग जनप्रतिनिधि स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिएको छ । वडा कार्यालयले हरेक महिनाको अन्तिम शुक्रबार ज्येष्ठ नागरिकसँग जनप्रतिनिधि स्वास्थ्य कार्यक्रम सञ्चालन गर्दै आएको छ । ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले अभियान सञ्चालन गरिएको वडाध्यक्ष राम पोखरेलले जानकारी दिनुभयो । अभियानअन्तर्गत शुक्रबार ६३ जना ज्येष्ठ नागरिकले […]
विराटनगर २४ कात्तिक । विराटनगर महानगरपालिका वडा नम्बर ८ ले ज्येष्ठ नागरिकहरुको निःशुल्क स्वास्थ्य जाँच सुरु गरेको छ । वडाले बिहीबारदेखि घरघरमै पुगेर वडाभित्रका ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच सुरु गरेको हो । स्वास्थ्य स्वयम्सेविकाहरुमार्फत ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच सुरु गरिएको वडाध्यक्ष राम पोखरेलले जानकारी दिनुभयो । ज्येष्ठ नागरिकको सुगर, प्रेसरलगायत जाँच गरिएको छ । स्वास्थ्य […]
विराटनगर, ७ कात्तिक । प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवले प्रदेश सरकारको मन्त्रीमा नियुक्त भएको एक वर्ष पुग्न लाग्दैछ । एक वर्षको अवधिमा उहाँले प्रदेशको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण कार्य गर्नुभएको छ । ०७४ को प्रदेशसभा निर्वाचनमा मोरङ ५ (ख) बाट जनता समाजवादी पार्टीबाट निर्वाचित यादव प्रदेश सरकारको पहिलो कार्यकालको अन्त्य तिर मन्त्रीमा नियुक्त हुनु भएको […]