पथरीशनिश्चरे, २६ पुस । माेरङकाे पथरीशनिश्चरे नगरपालिकाले नगरका अति विपन्न ५ परिवारको आवासीय घर निर्माण पूरा गरी हस्तान्तरण गरेको छ । विहिबार नगर उप–प्रमुख देविमाया काफ्लेले ५ परिवारलाई आवासीय घर हस्तान्तरण गर्नुभयाे । विपन्न नागरिक आवास सम्वन्धि कार्यविधि २०८० अन्तर्गत लक्षित वर्गलाई आवासीय घर निर्माण पश्चात् हस्तान्तरण गरिएको हो । वडा नं. ३ का धनबहादुर […]
विराटनगर २५ पुस । प्रेस चौतारी नेपाल मोरङ शाखाको नवौं जिल्ला अधिवेशन आगामी माघ १२ गते हुने भएको छ । प्रेस चौतारी मोरङका अध्यक्ष सुदिप कोइरालाको अध्यक्षतामा आज बसेको कार्यसमिति बैठकले माघ १२ गते विराटनगरमा अधिवेशन गर्ने निर्णय गरेको सचिव शशांक पौडेलले जानकारी दिनुभयो । सचिव पौडेलका अनुसार माघ ७ गते भित्र चौतारीका सम्पूर्ण सदस्यहरुकोे […]
विराटनगर २२ पुस । कोशि प्रदेशको सभामुख अम्बरबहादुर बिष्टले जात र वर्गको आधारमा छुवाछूत गर्न नहुने कानुनमा उल्लेख भए पनि ब्यवहारमा अझै लागू हुन नसकेको बताउनु भएको छ। आज बिराटनगरमा दलित महिला संघले आयोजना गरेको २ दिने दलित महिला सशक्तीकरण र समाबेशिकरणको सवाल बिषयक प्रदेश स्तरीय कार्यक्रममा उहाँले येस्तो बताउनु भएको हो । बिष्टले सरकारले […]
विराटनगर २२ पुस । उद्योग संगठन मोरङले आगामी माघ ११ देखि विराट एक्स्पो २०२५ आयोजना गर्ने भएको छ । आयोजक उद्योग संगठन मोरङले आज एक्स्पो स्थल विराटनगर १४ स्थित डिग्री क्याम्पसको खेल मैदानमा पत्रकार सम्मेलन गर्दै माघ ११ देखि २० गते सम्म विराट एक्स्पो हुने जानकारी दिएको हो । एक्स्पोमा ९ पेभिलियन रहने छ । […]
विराटनगर, २० पुस । निजी विद्यालय संचालकहरुले उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन अनुसार शिक्षा विधेयक ल्याउन माग गरेका छन् । विराटनगरमा शुक्रबार आयोजना गरिएको निजी तथा आवासिय विद्यालय अर्गनाईजेशन प्याब्सन मोरङको १६ औं जिल्ला अधिवेशनमा सहभागि निजी विद्यालय संचालकहरुले निजी विद्यालयहरुलाई विना मुआब्जा ट्रष्टमा लैजाने कार्य आपत्तिजनक हुने भएकाले सरोकारवालाहरु संग छलफल गरेर मात्र शिक्षा ऐन […]