विराटनगर २२ भदौ । २२ औँ निजामती सेवा दिवसको अवसरमा आइतबार विराटनगरस्थित बाल सुधार गृहलाई शैक्षिक सामग्री र मसलन्द प्रदान गरिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङको समन्वयमा कर्मचारी मिलन केन्द्र मोरङले उक्त सामग्रीहरू हस्तान्तरण गरेको हो । मोरङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) इन्द्रदेव यादवले निजामती सेवामा कार्यरत सबैलाई शुभकामना दिँदै यसै वर्ष नयाँ निजामती […]
विराटनगर २१ भदौ । राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड विराटनगरले २७ औं स्थापना दिवसको अवसरमा एक पत्रकार सहित तीन जनालाई पुरस्कृत गर्ने भएको छ । आगामी असोज ४ गते बार्षिक साधारणसभाका अवसरमा किशोरी खतिवडा स्मृति पुरस्कार, दधिराम दाहाल स्मृति पुरस्कार र हिरनकुमार थापा स्मृति पुरस्कार प्रदान गरिने सहकारीले आज घोषणा गरेको हो । […]
विराटनगर १९ भदौ । विराटनगरबाट संसारी खबर अनलाईन समाचार पोर्टलको शुरुवात गरिएको छ । प्रेस खबर मिडिया प्रालिद्धारा सञ्चालित अनलाईनको नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्काले शुभारम्भ गर्नु भएको थियो । विराटनगर ८ मा कार्यालय रहेको अनलाईनको आजदेखि औपचारिक रुपमा शुरुवात गरिएको संस्थाका अध्यक्ष सुनिल यादवले बताउनुभयो । अनलाईन शुभारम्भ कार्यक्रममा नेपाल पत्रकार […]
विराटनगर, १७ भदौ । कोशी प्रदेशमा बैशाख देखि साउन सम्म चार महिनाको अवधिमा विभिन्न विपद्जनय घटनाका कारण ७४ जनाको मृत्यू हुनुका साथै ९५ जना घाइते भएका छन् । यस अवधिमा कोशी प्रदेशमा सबै भन्दा बढी विजुलीको करेन्ट लागेर २९ जनाले आफ्नो ज्यान गुमाएको कोशी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालय अन्तर्गत विपद् महाशाखाले जनाएको छ […]
विराटनगर, १८ भदौ । कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगामले सोही मन्त्रालयका सचिव डा. शरण कुमार पाण्डेले चढ्दै आएको को १ झ ६७९ नम्बरको गाडी खोसेको बिषयप्रति कर्मचारी सङ्गठनहरुले विरोध जनाएका छन् । मन्त्रालयको कामकाजको सिलसिलामा प्रयोग भएको सरकारी सवारी साधनको साँचो खोसेर अभद्र व्यवहार गरिएको भन्दै बुधबार नेपाली कांग्रेस निकट […]