मोरङ कारागार : ८ महिनामा ८ जनाको मृत्यु

विराटनगर, १५ भदौ । मोरङ जिल्लामा गत आठ महिनाको अवधिमा राज्यको नियन्त्रणमा रहेका एक महिला सहित आठ जना व्यक्तिको मृत्यू भएको छ । मोरङमा २०८१ पुस २० गतेदेखि ०८२ भदौ १५ गतेसम्मको आठ महिनाको अवधिमा राज्यको नियन्त्रणमा रहेका आठ जनाको मृत्यू भएको कुरा मानव अधिकारबादी संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को विराटनगर कार्यालयले जनाएको […]

थाकस मोरङको विवाद निरुपण, भगतको दावी नपुग्ने फैसला

विराटनगर १५ भदौ । थारु कल्याणकारिणी सभा (थाकस) मोरङको नेतृत्वको विषयमा झण्डै २ वर्षदेखिको विवाद जिल्ला अदालत मोरङले निरुपण गरेको छ । नेतृत्व विवादमा जिल्ला अदालत मोरङले वादी प्रदिपकुमार भगत थारुले दायर गरेको किर्ते जालसाज मुद्धामा दावी नपुग्ने फैसला गरेको छ । गत असार ८ गतेकोे फैसलासँगै थाकस मोरङमा लामो समय देखिको नेतृत्व विवाद टुंगिएको […]

मोरङ कानेपोखरीका ४१ विपन्न परिवारलाई घर हस्तान्तरण

विराटनगर १४ भदौ । मोरङको कानेपोखरी गाउँपालिकाभित्रका घरबारविहीन अति विपन्न परिवारलाई घर हस्तान्तरण गरिएको छ । ४१ अति विपन्न परिवारलाई आज नयाँ घर हस्तान्तरण गरिएको हो । मोरङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेल, प्रदेशसभा सदस्य लिलाबल्लभ अधिकारी, गाउँपालिका अध्यक्ष राजमती इङ्नाम, उपाध्यक्ष भोला अधिकारी लगायतको उपस्थितिमा घर […]

विराटनगरमा महिला उद्यमी सम्मेलन

विराटनगर, १४ भदौ । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) विराटनगर च्याप्टरको आयोजनामा ‘महिला उद्यमी सम्मेलन’ सम्पन्न भएको छ । सम्मेलनमा विराटनगर महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्कीले महिला उद्यमशीलतालाई प्रोत्साहन गर्न महानगरपालिकाले हरेक क्षेत्रबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्कीले उद्यमशीलताकालागि महानगरपालिकाले बजेट छुट्याएको जानकारी दिँदै बिउ पूँजी उपलब्ध गराउने बताउनुभयो । उहाँले आफु पनि […]

माइती नेपाल विराटनगरको सामाजिक परीक्षण

विराटनगर १३ भदौ । माइती नेपालले सामाजिक परीक्षण कार्यक्रम गरेको छ । विभिन्न सरकारी तथा गैरसरकारी निकायका सरोकारवालाको सहभागितामा माइती नेपालले एक वर्षको कार्यक्रमको समीक्षा गरेको थियो । कार्यक्रममा माइती नेपालका विराटनगर संयोजक विनोद पोखरेलले आ.व. २०८१–०८२ मा गरिएको आर्थिक विवरण, उपलब्धि, कार्यक्रम तथा सम्पूर्ण गतिविधि सार्वजनिक गरेको थियो । साथै संस्थाले पाएका उपलब्धि र […]