विराटनगर १० पुस । विराटनगर महानगरपालिका स्तरीय १८ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा आर्दश माध्यमिक विद्यालयले ६ स्वर्ण, ६ रजत र २ कास्य पदक गरि पहिलो स्थानमा उक्लिएको छ । विराटनगर महानगरपालिकाको आयोजना र एभरेष्ट माविको संयोजनमा जारी प्रतियोगिताको अन्तरगत एभरेष्टले ५ स्वर्ण, २ रजत र ६ कास्य गरि दोस्रो स्थानमा रहेको छ । त्यस्तै […]
विराटनगर १० पुस । क्रिश्चियन धर्मावलम्बीले आज क्रिसमस डे मनाउँदैछन । यस धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा अरेक वर्ष डिसेम्बर २५ तारिखका दिन यो दिवस मनाइन्छ । आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मिएको भनिएका येशु ख्रीष्टले […]
इटहरी ९ पुस । राष्ट्रिय परीक्षा बोर्डको आयोजना र गाउँपालिका महासङ्घ नगरपालिका सङ्घको सहआयोजनामा कोशी प्रदेशका ९० जना माध्यमिक तह अध्यापन गराउने शिक्षकहरूलाई अंग्रेजी गणित र विज्ञान विषयमातीन दिनको तालिम बुधबार इटहरीमा सम्पन्न भएको छ। प्रश्नपत्र निर्माण गोपनियता विश्वसनीयता नतिजा विश्लेषण प्रविधिमैत्री शिक्षण विधि लगायतका विषयमा विज्ञहरू डा. गणेशबहादुर सिंह, डा. मोहन पौडेल, सुभाष पन्त, […]
विराटनगर ९ पुस । विराटनगर महानगरपालिका भित्रको फोहोर उठ्न छाडेको तीन दिन भियो । पुस ६ गतेदेखि महानगर अन्र्तगतका तीनवटै संस्थाले फोहोर उठाउन छाडेका छन् । ‘ल्याडफिल साईड’ विवादका कारण विराटनगर महानगरपालिका अन्र्तगतका १९ वटै वडाहरुको फोहोर व्यवस्थापनको जिम्मा लिएका नेपाल फुलवारी, स्वास्थ्य र शान्तिका लागि वातावरण नेपाल र सगरमाथा मल्टि सर्भिसेजले ल्याण्डफिल साईडको समस्या […]
विराटनगर, ९ पुस । अर्थमन्त्री रामेश्वर खनालले उद्योग र व्यापारको क्षेत्रमा लगानी अभिवृद्धि गराउन सरकार अनुकुल वातावरण बनाईरहेको बताउनु भएको छ । मोरङ उद्योग व्यापार संघद्वारा आयोजित १० दिने ‘विराट ट्रेड एक्स्पो–२०२५’ को आज उद्धाटन गर्दै उहाँले सो कुरा बताउनु भएको हो । मन्त्री खनालले करदाताको लागत र समय कम गराउन स्थानीय तहमा कर सेवा […]