पञ्चायतकालिन नेता तथा पूर्व उपप्रधानमन्त्री मण्डलको निधन

विराटनगर, ८ पुस । पञ्चायतकालिन नेता तथा पूर्व उपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको आज ८८ वर्षको उमेरमा निधन भएको छ । सामान्य अवस्थामै आज विहान नित्यकर्म सकेर ओछ्यानमा ढल्किएकै अवस्थामा उहाँको निधन भएको पारिवारिक श्रोतले बताएको छ । मोरङ जिल्लाको दक्षिण क्षेत्रमा रहेको साविकको मझारे गाउँ पञ्चायत वडा नं ३ को वडा सदस्यबाट आफनो राजनीतिक जीवन सुरु […]

मोरङ मालपोत र सिडियो कार्यालयमा विचौलियाको काम गर्ने २९ जना पक्राउ

विराटनगर ९ पुस । सरकारी कार्यालयमा विचौलियाको काम गरेको भन्दै मोरङ प्रहरीले दुई दर्जनबढीलाई पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय र मालपोत कार्यालयमा बिचौलियाको काम गरेको भन्दै प्रहरीले २९ जनालाई पक्राउ गरेको हो । मालपोत कार्यालयबाट ९ जना र जिल्ला प्रशासन कार्यालयबाट २० जनालाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रमुख एसपी कवित कटवालले जानकारी दिनुभयो […]

विराटनगरमा भोलिदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु हुँदै

विराटनगर ८ पुस । विराटनगरमा भोलिदेखि महानगरस्तरिय १८ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । पुस ११ गते सम्म्म सञ्चालन हुने प्रतियोगिताबारे आज पत्रकार सम्मेलन गरि जानकारी दिईएको छ । विद्यार्थीहरुलाई खेलकुदको माध्यमबाट अनुशासन, शारिरीक एवं मानसिक विकासका लागि महानगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि […]

‘विराट ट्रेड एक्स्पो’ भोलिदेखि

विराटनगर ८ पुस । विराटनगरमा भोलिदेखि ‘विराट ट्रेड एक्स्पो’ शुरु हुँदैछ । तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । एक्स्पोको अर्थमन्त्री रामेश्वर खनालले उद्घाटन गर्ने कार्यक्रम छ । आयोजक मोरङ उद्योग ब्यापार संघ विराटनगरले पुस ९ गतेदेखि १९ गतेसम्म आयोजना गर्ने अन्तराष्ट्रियस्तरको कृषि, पर्यटन तथा औद्योगिक उत्पादनको विराट ट्रेड एक्स्पोकोे आयोजनाले यस क्षेत्रका औद्योगिक […]

काेशी प्रदेश सरकार पुनर्गठन चाँडै हुन्छ : एमाले सचिव राई

विराटनगर ७ पुस । नेकपा एमालेका नवनिर्वाचित सचिव शेरधन राईले काेशी प्रदेश सरकार चाँडै पुनर्गठन हुने बताउनु भएकाे छ । यसअघि नै पुनर्गठनकाे तयारी गरिए पनि महाधिवेशन लगायतका कारणले ढिलाइ भएकाले अब चाँडै मन्त्रिपरिषद् हेरफेर हुने उहाँले बताउनुभयाे । नेकपा एमालेकाे ११ औं राष्ट्रिय महाधिवेशन पछि पहिलो पटक नवनिर्वाचित केन्द्रीय सदस्य जीवन घिमिरे सहित विराटनगर […]