विराटनगर २२ असार । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले बहुमत जनताको भावनालाई संवोधन गर्न सनातन हिन्दु राष्ट्र बनाउन जरुरी रहेको बताउनु भएको छ । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकलाई आज संवोधन गर्दै नेता पराजुलीले धर्म परिवर्तनको दबाब र विवादका वीच सामाजिक तनाव बढेको देखिएको बताउनुभयो । उहाँले भन्नुभयो,‘ पछिल्लो समय […]
विराटनगर , २२ असार । कोशी प्रदेश सभाका सभामुख अम्बरबहादुर विष्टले सञ्चारकर्मीहरुले समाजमा पछाडि परेको समुदायको उत्थानमा कलम चलाउनु पर्ने बताउनु भएकोछ । नारदमुनि पवित्रादेवी लुईटेल स्मृति कोष मोरङ ग्रामथान –२ झोराहाटद्वारा आज झोराहाटमा आयोजित झीलकुमारी लुइँटेल स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार विक्रम निरौलालाई नगद सहित सम्मान गर्दै उहाँले बालविवाह, महिला हिंसा, छुवाछुत प्रथा र दाइजो […]
विराटनगर , २२ असार । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रदेश र सबै जिल्लाका अधिवेशन सम्पन्न गरेको छ । स्थानीय तह कमिटीका ९८ प्रतिशत, वडा कमिटीका ९० प्रतिशत र टोल कमिटीका ५० प्रतिशत अधिवेशन सकिएको एमाले निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले जानकारी दिनुभयो । उनले पार्टीले निर्धारण गरेको समयमा नै कमिटीका अधिवेशन सम्पन्न गरिएको बताए। उनका […]
विराटनगर २२ असार । नेपाल एएफसी वुमेन्स एसियन कप छनोटमा शनिबार आयोजक उज्वेकिस्तानसँग पेनाल्टी सुटआउटमा पराजित भएको छ । निर्धारित समयमा ३–३ गोल भएर अंक बाँडेपछि दुवै टिमको समान ७–७ अंक भएको थियो । नतिजाका लागि सिधै पेनाल्टी सुटआउट गरिएको हो । नेपाल र उज्वेकिस्तान दुवैले समान २ खेल जितेका थिए । पेनाल्टीमा नेपाल ४–२ […]
विराटनगर २२ असार । आषाढ शुक्ल एकादशीका दिन आज नेपालीले घरघरमा तुलसीको विरुवा रोपी हरिशयनी एकादशी मनाउँदै छन । ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा राखिएको तुलसीको दलको बिरुवा आज घरघरमा रोपिन्छ । आजदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्नुहुने धार्मिक विश्वासका आधारमा आजको एकादशीलाई हरिशयनी एकादशी पनि भनिन्छ । तुलसीलाई भगवान् विष्णुको स्वरुपका रूपमा लिइन्छ । प्रत्येक […]