विराटनगर २० असोज । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मोरङका ६ स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । विहीबार दिउँसो एकैपटक ६ वटै क्षेत्रमा रहेका निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरिएको हो । मोरङ क्षेत्र नं १ को उर्लाबारी नगरपालिका कार्यालय , २ को रतुवामाई नगरपालिका कार्यालय, ३ को […]
विराटनगर, १८ असोज । राजनीतिक दलहरुले निर्वाचन आयोगमा पेश गरेको समानुपातिकतर्फको संशोधित बन्दसूचीमा सुचीकृत २९ जना उम्मेदवारले उम्मेदवारी फिर्ताको लागि आयोगमा निवेदन दिएका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको लागि समानुपातिक बन्दसूचीबाट प्रतिनिधिसभा सदस्यतर्फ ९ र प्रदेशसभातर्फ २० जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिन निवेदन दिएका हुन् । निर्वाचन आयोगका […]
विराटनगर, १७ असोज । बडा दशैंको आठौं दिन आज महाष्टमी पर्व । आज हिन्दुहरुले दुर्गाभवानीको विशेष पूजाराधना गरी महाअष्टमी पर्व भव्य रुपमा मनाउँदै छन । बडादसैंको आठौं दिन आज महाकाली, महालक्ष्मी , महासरस्वती र महागौरीको विशेष पूजा आराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गाभवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ । आजको दिन […]
काठमाण्डौं, १७ असोज । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारहरुले गर्न पाउने खर्चको सीमा तोकेको छ । आयोगले मतदाता संख्या, निर्वाचन क्षेत्रको क्षेत्रफल र मतदान केन्द्रका आधारमा क्षेत्रअनुसार खर्च निर्धारण गरेको हो, जसअननुसार मतदाताको संख्यालाई ६० प्रतिशत भार मानिएको छ । मतदान केन्द्र संख्या र निर्वाचन क्षेत्रले आगटेको क्षेत्रलाई २०-२० प्रतिशत भार मानिएको आयोगले जनाएको […]
विराटनगर, १४ असोज । लिवर्टी नेपालले पत्रकार गोपाल पोखरेललाई सम्मानित गरेको छ । लिवर्टीको सातौ सधारणसभा तथा दशैको सुभकामना आदानप्रदान कार्यक्रमका मोरंगका प्रमुख जिल्ला अधिकारी काँशिराज दाहालले पत्रकार महासंघ मोरङका सदस्य तथा प्रेस युनियन मोरङका सचिव पोखरेल, युवा व्यवसायी दिनेशकुमार साह लगायतलाई सम्मानित गर्नु भएको हो । कार्यक्रममा डा. भेषप्रसप्रसाद धमला, बुढिगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण […]