कोशी प्रदेश नामकरण कसैको विपक्षमा छैन : मुख्यमन्त्री कार्की

विराटनगर, ८ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘कोशी प्रदेश’ नामकरण कसैको विपक्षमा नभएको बताउनु भएको छ । आज नेपाल बार एशोसिएशन उच्च अदालत विराटनगर बार इकाईको १३ औं कार्य समितिको वार्षिक साधारण सभा तथा बार एशोसिएसनको भवन उद्घाटन गर्दै उहाँले सो कुरा बताउनु भएको हो । उहाँले भन्नुभयो,‘ नामाकरण एउटा पक्षमा भएको भए […]

उद्यमलाई प्रोत्साहन गर्ने नीति लिईने छ : मुख्यमन्त्री कार्की

विराटनगर ६ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले उद्यमलाई प्रोत्साहन गर्ने नीति लिईने बताउनु भएको छ । आगामी नीति तथा कार्यक्रममा प्रदेश सरकारले उद्यमलाई प्रोत्साहन गर्ने गरिको कार्यक्रम र बजेट ल्याउने उहाँको भनाई छ । सामाजिक विकास मन्त्रालयले बार्षिक कार्यक्रम अन्र्तगत १४ वटै जिल्लाका उत्कृष्ट महिला उद्यमी प्रोत्साहन र सम्मान कार्यक्रमका मुख्यमन्त्री […]

कोशी प्रदेशमा मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटनामा २ सय ५७ जना पीडित

विराटनगर ६ वैशाख । कोशी प्रदेशमा तीन महिनाको अवधिमा मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटनामा २ सय ५७ जना पीडित भएको इन्सेकले जनाएको छ । इन्सेक कोशी प्रदेश कार्यालय विराटनगरले आज सार्वजनिक गरेको स्थिती सूचकमा कोशी प्रदेशमा ०७९ पुस १७ गते देखि चैत १७ गतेसम्मको अवधिमा राज्य पक्षबाट २१ जना र अन्य पक्षबाट २ सय ३६ […]

अरनिको कलेजद्धारा ५५ विद्यार्थी सम्मानित

विराटनगर ६ वैशाख । छात्रवृत्तीमा नाम निकाल्ने ५५ जना विद्यार्थीलाई विराटनगर–१० मा रहेको अरनिको कलेजले सम्मान गरेको छ । पूर्ण छात्रवृत्तीमा नाम निकाल्ने ४८ जना विद्यार्थी र कलेजमा स्थापना गरिएको छात्रवृत्तिका ७ जना विद्यार्थीलाई कलेज परिसरमा आज एक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको हो । अरनिको कलेजमा अध्यनरत ६ जना विद्यार्थीले एमबीबीएसमा पूर्ण छात्रवृत्तीमा नाम […]

ट्रेड युनियनहरूको ज्ञापन पत्रबारे नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती)को असहमति

विराटनगर, ६ वैशाख । कर्मचारीहरुको संयुक्त ट्रेड युनियनले देशभर बुझाएको ज्ञापनपत्रमा कोशी प्रदेशका कर्मचारीले फरक मत राखेका छन् । संघीय सरकारले संसदमा प्रस्तुत गर्न लागेको संघीय निजामती सेवा ऐनको विषयमा कर्मचारी संगठनहरुले बुृझाएको ज्ञापनपत्रमा आफ्नो असहमति जनाउँदै कोशी प्रदेशको नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती)ले फरक मतसहित छुट्टै ज्ञापनपत्र बुझाएका छन् । केन्द्रको घोषित कार्यक्रम अनुसार […]