विराटनगर २३ मंसिर । मोरङ कटहरी गाउँपालिका १ को वडा कार्यालय भवन निर्माणका लागि आज शिलान्यास गरिएको छ । ७२ लाख बढीमा निर्माण हुन लागेको भवनको आज शिलान्यास गरिएको हो । गाउँपालिकाका अध्यक्ष देवराज चौधरी र कटहरी १ का वडाध्यक्ष हरिनारायण राजवंशीले भवनको शिलान्यास गर्नुभयो । एक कट्ठा जग्गामा निर्माण हुन लागेको भवनको ठेक्का विराटनगर […]
काठमाण्डौं, २३ मंसिर । सर्वाेच्च अदालतले संसद महासचिवको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेका छ । कामू प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको निलम्वन ‘निष्प्रभावी’ हुने भनी संसद महासचिव भरतराज गौतमले दिएको पत्र तत्काल कार्यान्वयन नगर्नुरनगराउनु भनी अन्तरिम आदेश जारी […]
विराटनगर, २३ मंसिर । मोरङको कटहरी गाउँपालिका–२ मा गयराति एम्बुलेन्स चालकमाथि आक्रमण भएको छ । जहदा गाउँपालिका–४ की एक जना गर्भवतीलाई प्रसूतिका लागि विराटनगरको कोसी अस्पताल ल्याउँदै गरेको को १ च ४०७९ नम्बरको एम्बुलेन्सलाई सडकमै रोकेर चालकमाथि आक्रमण गरिएको हो । चालक विराटनगर महानगरपालिका–७ का ३७ वर्षीय चन्दन मुखियालाई राति ८ः३० बजेतिर आक्रमण गरिएको प्रहरीले […]
विराटनगर, २२ मंसिर । विराटनगर महानगरले सुरु गरेको अवैध संरचना हटाउने अभियानमा व्यापारीहरुले पनि साथ दिएका छन् । पसल अगाडि नियमविपरीत निर्माण गरेका संरचनाहरु व्यापारीहरु आफैंले भत्काउन सुरु गरेका छन् । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने लक्ष्यका साथ महानगरपालिकाले बुधबारबाट नियमविपरीत निर्माण गरिएका संरचना हटाउन सुरु गरेको थियो । मेयर नागेश कोइरालाको घरमा […]
विराटनगर, २२ मंसिर । अटोमोवाइल्स व्यवसायीहरुले सवारी साधनहरुको आयात खुलेपनि राष्ट्र बैंकको नीतिका कारण गाडी बिक्री गर्ने वातावरण नभएको भन्दै आन्दोलनमा उत्रिएका छन् । मोरङ अटोमोबाइल्स डिलर्स एसोसिएसन विराटनगर र नाडा अटोमोवाईल्स एसोसिएशन नेपालले विराटनगरस्थित महेन्द्र चौकमा आज धर्ना दिएका हुन् । उनीहरुले सरकारसँग व्यवसायीमैत्री नीति ल्याउन पनि माग गरेका छन् । अटो व्यवसायीहरुले अगाडि […]