विराटनगर,१६ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले वी.पी.कोईरालाको राष्ट्रिय मेलमिलाप तथा एकताको नीति वर्तमान सन्दर्भमा पनि सान्दर्भिक रहेको बताउनु भएको छ । नेपाली कांग्रेस मोरङद्धारा आज विराटनगरमा आयोजित ४७ औं राष्ट्रिय मेलमिलाप तथा एकता दिवसका अवसरमा बोल्दै केन्द्रीय सदस्य पराजुलीले वर्तमान अवस्थामा पनि वी.पीको मेलमिलाप नीति अत्यन्तै सान्दर्भिक रहेको […]
विराटनगर १६ पुस । कोशी प्रदेशमा विद्युत उपयोग गरेवापत २ अर्ब रुपैयाभन्दा बढि बक्यौता रकम नबुझाउँदा तीनवटा ठूला उद्योगको विद्युत प्रसारण कटौति गरिएको छ । विराटनगरस्थित नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख इन्जिनियर उमेश झाका अनुसार लामोसमयदेखि विद्युत उपभोग र प्रिमियमसहितको महसुल नतिरेको अवस्थामा मोरङ, धनकुटा, र सुनसरीका तीन वटा उद्योगको लाईन […]
विराटनगर १६ पुस । मोरङको कटहरी –५ स्थित मोध्रहा टोलमा खेतीयोग्य जग्गा अवैध रुपमा उत्खनन भइरहेको पाइएको छ । जग्गाधनी र स्थानीय सरकारको मिलोमतोमा खेतीयोग्य जग्गा उत्खन्न्गरी माटो निकाल्न थालेपछि स्थानीयवासीहरु आक्रोसित भएका छन् । जग्गाधनी सत्यनारायण साह र स्थानीय सरकारको मिलोमतोमा ठेकेदार विवेक कर्ण र मनोज कार्कीले खेतीयोग्य जग्गामा मापदण्डविपरित माटो उत्खनन गरेका कारण […]
विराटनगर १६ पुस । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । कोशी प्रदेशको मतदान स्थल रहेको प्रदेश निर्वाचन कार्यालय विराटनगरमा निर्वाचन अधिकृत तथा जिल्ला अदालत मोरङका मुख्य न्यायाधिश दुर्गाप्रसाद ढुङ्गेलले निर्वाचन अधिकृतको कार्यालयको शुभारम्भ गर्नु भएको हो । कार्यालय शुभारम्भ गर्दै निर्वाचन अधिकृत […]
विराटनगर १५ पुस । नेपाल ट्रेड यूनियन काँग्रेसले श्रमिक आन्दोलनमा लामो समय योगदान पुराएका तीन जनालाई राष्ट्रिय सभा उम्मेदवारका रुपमा सिफारिस गरेको छ । ट्रेड यूनियनका महासचिव अजयकुमार राईका अनुसार राष्ट्रिय सभामा श्रमिक वर्गको प्रतिनिधित्व गराउनका लागि काँग्रेस सभापति शेरबहादुर देउवासमक्ष उम्मेवार सिफारिस गरिएको जानकारी दिनुभयो । नीति निर्माण तहमा श्रमिकको प्रतिनिधित्व नभएको हुदाँ आउँदो […]