विराटनगर १० असोज । माईती नेपाल विराटनगरले मानव बेचविखन नियन्त्रणका लागि वडास्तरिय सञ्जाल गठन गरेको छ ।विराटनगर १३ मा कुन्ती यादवको संयोजकत्वमा सञ्जाल गठन गरिएको हो । सञ्जालकोसदस्यहरुमा रिया यादव, मेलिशा खड्का, गिता ओझा, रिता कुमारी शाह, पिंकी यादव र रेनुका महतो रहेको माईती नेपालका मोरङ संयोजक विनोद पोखरेलले जानकारी दिनुभयो । कार्यक्रममा वडाध्यक्ष सूर्यलाल […]
विराटनगर, ९ असोज । मोरङको ग्रामथान १ लखन्तरीमा शनिबार निशुल्क स्वास्थ शिविरको आयोजना गरिएको छ । ग्रामथान गाउँपालिका वडा नम्बर १, हर्ड नेपाल र मेची अभियानको आयोजनमा एकदिने दीर्घकालीन मृगौला रोग, उच्च रक्तचाप, मधुमेह र मुटुको रोग सम्बन्धि निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो । शिविरमा २६५ जनाको स्वास्थ परीक्षण गरिएको छ । डा. संजीव […]
विराटनगर, ७ असोज । प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादवले आफ्नो मन्त्रालयले सोचे जति काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । उहाँले कर्मचारीहरुले आवस्यक सहयोग नगरेको बताउनुभयो । सामाजिक विकास मन्त्रालयबाट स्वास्थ्यलाई अलग गरि छुट्टै मन्त्रालय बनाएपनि अपेक्षित काम हुन नसकेको उहाँको भनाई छ । स्वास्थ्य मन्त्रालयले विनियोजित बजेट खर्च नै गर्न […]
विराटनगर, ७ असोज । मानवअधिकार रक्षकको वर्तमान अवस्था विषयमा पत्रकारहरुसँग छलफल गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक प्रदेश १ को आयोजनामा शुक्रबार मानवअधिकार रक्षकको अवस्थाका विषयमा छलफल गरिएको हो । कार्यक्रममा इन्सेक प्रदेश १ का प्रलेख अधिकृत पुण्य पी अधिकारीले मानवअधिकार रक्षकको वर्तमान अवस्था र मानवअधिकार रक्षकका रुपमा पत्रकारहरुको भूमिकाको विषयमा कार्यपत्र प्रस्तुत […]
विराटनगर, ७ असोज । अपाङ्गता भएका व्यक्तिको प्रादेशिक नीति मस्यौदाबारे आज विराटनगरमा छलफल गरिएको छ । प्रदेश १ सरकार सामाजिक विकास मन्त्रालयले तयार पारेको मस्यौदाबारे राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश १ ले सरोकारवालावीच अन्र्तक्रिया कार्यक्रम गरेको हो । छलफलमा सहभागिहरुले प्रादेशिक नीतिमा स्थानीय तहहरुमा अपाङ्गता भएका व्यक्तिहरुको नीति बनाउन निर्देशित गर्नुपर्ने, सहायक सामाग्री बैंकको स्थापना हुनुपर्ने, […]