विराटनगर, ५ असोज । जिल्ला अदालतले गैर सरकारी संस्था महासंघ (गैसस) मोरङका निलम्वित अध्यक्ष ५० वर्षीय राजेन्द्र ढकाललाई थुनामा राख्न आदेश दिएको छ । मोरङ अदालतमा ढकालविरुद्ध अप्राकृतिक मैथुन मुद्दा दर्ता भएको थियो । न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले आज थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो । इजलासको आदेशपछि ढकाललाई कारागार चलान गरिएको अदालतका […]
विराटनगर, ४ असोज । साझा सवालका लागि साझा मञ्च (कोकन)को आयोजना र प्लान इन्टरनेशनल नेपालको सहकार्यमा मानव बेचविखन तथा ओसारपसार बिरुद्द अभियानकर्मीहरुलाई विपद्मा बाल संरक्षण सम्बन्धि ३ दिने तालिम सम्पन्न भएको छ । बाल अधिकार र बाल संरक्षणबारे जानकारी गराउने, बिपद्मा बाल अधिकारका सवाल र मुद्धाहरु ,मनोविमर्शको आवश्यकता र महत्व र सरोकारवालाहरुको भुमिकाको विषयमा जानकारी […]
विराटनगर, १ असोज । संविधान दिवसको सन्दर्भ पारेर विराटनगरस्थित कोशी राजमार्गको डिभाइर बीचमा २ हजार बढी विरुवा रोपिएको छ । महानगरपालिकाको मुख्य सडकको सौन्र्दयीकरण गर्ने उद्देश्यसहित कोशी राजमार्गको बरगाछीदेखि रानीस्थित विराटनगर आँखा अस्पतालसम्म सडकको बीचमा रहेको डिभाइडरमा वृक्षारोपण गरिएको हो । संविधान दिवसको अवसर पारेर सो क्षेत्रमा २ हजार २ सय विरुवा रोपिएको हो । […]
विराटनगर, ३ असोज । सिटीनेटको निमन्त्रणमा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला मलेसिया प्रस्थान गरेका छन् । तीन दिने सिटीनेटको नेशनल कंग्रेसमा सहभागी हुन मेयर कोइराला सोमबार मलेसिया प्रस्थान गरेका हुन् । विराटनगर महानगरपालिका सिटीनेटको स्थायी सदस्य हो । मेयर कोइराला विराटनगर महानगरपालिकाको प्रतिनिधित्व गर्दै मलेसिया प्रस्थान गरेको मेयरका प्रेस सल्लाहकार मीनकुमार नवोदितले जानकारी दिए । […]
विराटनगर, ३ असोज । संविधान दिवसको अवसरमा प्रदेश नं १ सरकारले वृहत् वृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ । सोमबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अगाडि एक कार्यक्रमको आयोजना गरी रानीदेखि बरगाछी सम्म सडकको बिच भाग(डिभाइडर)मा बिरुवा रोपी संविधान दिवस मनाइएको हो । आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजना भएको कार्यक्रममा प्रदेशका मुख्यमन्त्री राजेन्द्र कुमार राई तथा […]