विराटनगर १ जेठ । तेस्रो संस्करणको मिल्स कप टि –२० क्रिकेट प्रतियोगितामा भारत विहारस्थित पटनाको हाइ पफमेन्स क्रिकेट क्लब अन्तिम आठमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा मंगलबार भएको पहिलो खेलमा विभागिय टिम नेपाल पुलिस क्बलाई १२ रनले हराउँदै पटना अन्तिम आठमा पुगेको हो । टस जितेर ब्याटिङ रोजेको पटनाले १५.५ ओभरमा सबै बिकेट गुगाउँदै […]
काठमाडौं १ जेठ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रपतिलाई सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने निर्णय गरेको छ । मंगलबार बसेको संसदीय दलको बैठकले राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम पेश गर्दा अवरोध नगर्ने निर्णय गरेको हो । तर, त्यसछि सरकारले ल्याएको कुनै पनि कार्यसूचीमा प्रवेश नगर्ने उसको निर्णय छ । संघीय संसदको बैठक दिउँसो […]
विराटनगर १ जेठ । नेपाल बिमा प्राधिकरणको ५६ औं वार्षिकोत्सवको अवसरमा मंगलबार विराटनगरमा प्रभातफेरी निकालिएको छ । बिमा प्राधिकरणको कोशी प्रदेश कार्यालयले प्रभातफेरीको आयोजना गरेको हो । विराटनगरको तीनपैनीबाट सुरु भएको र्याली मेनरोड, ट्राफिक चोक हुँदै महेन्द्र चोकमा पुगेर सम्पन्न भएको थियो । र्यालीमा जीवन बिमा र निर्जीवन बिमा कम्पनीका कर्मचारी, अभिकर्ता र बिमकहरुको सहभागिता […]
विराटनगर ३० बैशाख । विद्यालय तहदेखि नै लोकतान्त्रिक विधि र प्रकृयाको अभ्यास गराउन विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलले विद्यार्थीको प्रमुख तथा उपप्रमुख चयनका लागि निर्वाचन गराएको छ । आम निर्वाचनमा जस्तो सम्पूर्ण प्रकृया पुरा गराएर आज सम्पन्न निर्वाचनले एक वर्षीय कार्यकालका लागि प्रमुख र उपप्रमुख निर्वाचित गरेको छ । आधारभूत र माध्यामिक दुई तहका […]
विराटनगर ३० वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भोलि सोमबार विश्वासको मत लिने हुनु भएको छ । वैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले सोमबार विश्वासको मत लिने हुनु भएको हो । मुख्यमन्त्रीमा नियुक्त भएकै दिन मन्त्रिपरिषद् बैठक राखेर प्रदेशसभाको बर्षे अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गराउनु भएको थियो । […]