विराटनगर, २४ चैत । कोशी प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा आज विराटनगरमा प्रभातफेरी निकालिएको छ । विराटनगरको देवकोटास्थित मन्त्रालयबाट निस्केको प्रभातफेरीले नगरकोको मुख्य मुख्य परिक्रमा गरि पुनः मन्त्रालयमा कोण सभामा परिणत भएको थियो । प्रभातफेरीमा स्वास्थ्यमन्त्री निर्मला लिम्वु, विश्व स्वास्थ्य संगठनका प्रतिनिधि, मन्त्रालयका कर्मचारी, स्वास्थ्य कार्यालय र विराटनगर महानगरपालिका प्रतिनिधि, सञ्चारकर्मीहरुको सहभागिता रहेको […]
विराटनगर २४ चैत । माईती नेपाल विराटनगरले ३१ औं बार्षिकोत्सव मनाएको छ । कुनै तामझाम नगरी विराटनगरका तीनवटा वडामा गठन गरिएको सञ्जालको कार्ययोजना बैठक गर्दै माईती नेपालले स्थापनाको ३१ औं बर्षगाँठ मनाएको हो । विराटनगर १३, १५ र १६ को वडा स्तरीय संजालसमूहहरु संगको कार्ययोजना वैठक कार्यक्रम गरि बार्षिकोत्सव मनाईएको माईती नेपाल विराटनगर शाखाका संयोजक […]
विराटनगर २३ चैत । पत्रकार कल्याण कोष मोरङले विराटनगरका दुई पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । पत्रकार कल्याण कोष मोरङका अध्यक्ष प्रह्लाद शाहको अध्यक्षतामा बसेको बैठकले सिर्जनशिल पत्रकारीता पुरस्कार पत्रकार विक्रम निरौला र उदीयमान पत्रकारीता परस्कार पत्रकार उषा सरदारलाई दिईने निर्णय गरिएको हो । नेपाल पत्रकार महासंघ मोरङका पूर्व अध्यक्ष समेत रहनु भएका निरौला उद्घोष […]
विराटनगर २३ चैत । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको कोशी प्रदेश अध्यक्षमा प्रेम कार्की (संखुवासभा) निर्वाचित हुनु भएको छ । सुदुरपश्चिम प्रदेशको राजधानी कैलालीको धनगढीमा नवौं राष्ट्रिय अधिवेशनसँगै भएको तेस्रो प्रदेश अधिवेशनले कार्कीलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । कोशी प्रदेश उपाध्यक्षमा युवराज गुरागाईँ (इलाम) र रत्न श्रेष्ठ (धनकुटा), सचिवमा पुजा ढुङ्गाना (तेह्रथुम), सह–सचिवमा रचना श्रेष्ठ […]
विराटनगर २३ चैत । दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगितामा भारत विहारको नरपथगन्ज क्रिकेट क्लब फाइनलमा पुगेको छ । आयोजक घरेलु टिम मिल्स क्रिकेट क्लब रानी विराटनगरलाई ७५ रनले स्तब्ध बनाउँदै पाहुना टोली नरपथगन्ज उपाधि नजिक पुगेको हो । उपाधीको लागि नरपथगन्जले शनिबार हुने फाइनलमा एनबीएससी क्रिकेट क्लब विराटनगरसँग भिड्नेछ । एनबीएससीले बोस्टन झापा, […]