विराटनगर ५ जेठ । पेसागत महासंघ नेपालको स्थापना दिवसको अवसरमा पेसागत महासंघ मोरङ र विराटनगर महानगर समितिले मिल्स मावि विराटनगरलाई खेलकुदको सामग्री हस्तान्तरण गरेको छ । ट्रेड यूनियन आन्दोलनको भूमि रहेको विराटनगर रानी स्थित मिल्स माबिलाई १५ हजार बराबरको खेल सामाग्री हस्तानान्तरण गरिएको हो । पेसागत महासंघ मोरङका अध्यक्ष प्रकाश शर्माको अध्यक्षतामा भएको खेल सामग्री […]
काठमाण्डौं ५ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । राष्ट्रपति पौडेलले संघीय संसद् भवनमा दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०–०८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । आज बसेको मन्त्रिपरिषद्को बैठकले नीति तथा कार्यक्रम पारित गरेको थियो । प्रतिनिधि सभाका […]
विराटनगर ५ जेठ । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विद्यालय तहदेखि नै विपदका विषयमा जानकारी दिनुपर्नेमा जोड दिनु भएको छ । सशस्त्र प्रहरी बल कंकालिनी गण हेटक्वाटरले आयोजना गरेको जल उत्पन्न विपद प्रतिकार्य अभ्यास समारोहलाई सम्बोधन गर्दै प्रमुख कोइरालाले विद्यालय तहदेखि नै विपद रोकथाम, नियन्त्रण, उद्धारलगायतका विषयमा सचेतना जगाउन सके धनजनको क्षति रोक्न सकिने विचार […]
विराटनगर ५ जेठ । मोरङको धनपालथानमा कसैको विवाह भए गाउँपालिकाको स्वास्थ्यको टोली शुभकामना कार्ड लिएर घर पुग्छ । स्वास्थ्यको टोलीले दाम्पत्य जीवनको शुभकामना मात्रै दिदैन । विवाह पछि गर्नुपर्ने आवस्यक कार्य तथा तयारीका बारेमा पनि जानकारी गराउने गरेको छ । विवाह पछि गर्नुपर्ने कार्यहरु विवाह दर्ता, सन्तान जन्माउनका लागि उपयुक्त समयको छनौट, परिवार योजना, जन्मजात […]
विराटनगर ४ जेठ । भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई प्रहरीले झापाबाट पक्राउ गरेको छ । रिजाललाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन भन्दै गरिएको ठगी प्रकरणमा अनुसन्धानका लागि प्रहरीले रिजाललाई नियन्त्रणमा लिएको हो । ठगी प्रकरणमा पक्राउ परेका सानु भण्डारीको डायरीमा रिजाललाई ७ लाख दिएको […]