विराटनगर २८ असोज । कोशीका मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिनु भएको छ । उहाँले आजै सानो आकारको मन्त्रिपरिषद पनि गठन गर्नुभएको छ । आफ्नो दल कांग्रेसका शमशेर राई र एमालेका राम रानालाई समेटेर उनले ३ सदस्यीय मन्त्रिपरिषद बनाएका हुन् । राई र रानाले पनि आइतबार नै शपथ लिनु भएको छ । उनीहरुको […]
विराटनगर २८ असोज । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले राजनीतिक संकट समाधान भएको बताउनु भएको छ । कोशी प्रदेशसभा विघटन होला की भन्ने चिन्ता हटेको बताउनुभयो । मुख्यमन्त्रीको सपथग्रहणपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मुख्यमन्त्री कार्कीले सो कुरा बताउनु भएको हो । कोशी प्रदेशको राजनीतिक संकट समाधानसँगै प्रदेशमा देखिएका सामाजिक सांस्कृतिक चुनौतिहरुलाई समाधान गर्दै लगिने उहाँले […]
विराटनगर २७ असोज । हिमालय मातृभूमी फाउण्डेसनको अवधारणा पत्र सार्वजनिक गरिएको छ । गैर नाफामूलक सामाजिक संस्थाको रूपमा स्थापित फाउण्डेसनले विराटनगरमा एक औपचारिक कार्यक्रमका बिच अवधारणा पत्र सार्वजनिक गरेको हो । फाउण्डेसनको ‘सुशासन, विकास र समृद्धीको लागि राष्ट्रिय अभियान–२०८०’ को अवधारणा–पत्र सार्वजनिक गरियो । कार्यक्रममा बोल्दै फाउण्डेसनका अध्यक्ष टिकाराम पुरीले अति राजनीतिकरणले देश अधोगति तर्फ […]
विराटनगर– २०७४ मंसिर १० र २६ मा प्रदेश सभा निर्वाचन पछि प्रदेश कार्यपालिका र व्यवस्थापिका गठनको प्रक्रिया शुरू भयो । प्रदेशसभा निर्वाचन सम्पन्न भएको झण्डै दुई महिनापछि २०७४ माघ २ गते नेकपा एमालेका शेरधन राई तत्कालिन प्रदेश नं. १ को मुख्यमन्त्रीमा नियुक्त भए । राईपछि कोशी प्रदेशमा पाँचजना मुख्यमन्त्री भएका छन् । एमालेबाट राई, भीम […]
विराटनगर २७ असोज । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको नेता उद्धव थापाले पदबाट राजीनामा दिनुभएको छ । कांग्रेसबाट विद्रोह गरेका शेखर कोइराला पक्षका केदार कार्की मुख्यमन्त्री नियुक्त भएपछि दलका नेता थापाले राजीनामा दिनु भएको हो । आज पत्रकार सम्मेलन गरी उहाँले नैतिकताका आधारमा संसदीय दलको नेताको पदबाट राजीनामा दिएको बताउनु भएको छ । थापाले […]