विराटनगर २१ कात्तिक । झापाको मेचीनगरपालिका धुलाबारीकी ममता ढुङनाको जन्मजात मुखभित्र तालु फाटेको कारणले बोली अस्पष्ट थियो । दुई वर्षको उमेरमा उनको मुखभित्र तालुको शल्यक्रिया विराटनगरस्थित हाम्रो अस्पतालमा भयो । त्यसपछि उनले नियमित ६ पटक बोलीको तालिम लिइन् । फेक्ट नेपालको स्पिच थेरापिस्ट तथा विशेषज्ञ टिमबाट नियमित बोलीको तालिम लिएपछि अहिले ममता प्रष्टसँग उच्चारण गरेर […]
विराटनगर २१ कात्तिक । स्वास्थ्य कार्यालय मोरङले आर्थिक वर्ष २०७९–०८० को बार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । मोरङको सुन्दरहरैचामा कात्तिक १९ र २० गते गरि २ दिन बार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठीको आयोजना गरिएको हो । स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहताको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला समन्वय प्रमुख अजम्वर राई, स्वास्थ्य […]
विराटनगर २१ कात्तिक । कोशी प्रदेश स्वास्थ्य निर्देशनालयको प्रदेशस्तरिय एकिकृत बार्षिक समीक्षा गोष्ठी आज देखि विराटनगरमा शुरु भएको छ । समीक्षा गोष्ठीको उद्घाटन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले जनताको स्वास्थ्यलाई ध्यानदिन आग्रह गर्नु भएको छ । उहाँले बाल मृत्युदर, मातृ मृत्युदर घटाउनका लागि योजनाबद्ध रुपमा लाग्न पनि आग्रह गर्नुभयो । मुख्यमन्त्री कार्कीले सरकारले दिएको […]
विराटनगर २० कात्तिक । नेकपा एमालेले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ । एमाले कोशी प्रदेश संसदीय दलको बैठकले प्रदेश सरकारबाट फिर्ता भएपनि समर्थन भने जारी राख्ने निर्णय गरेको एमाले कोशी प्रदेशका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिनुभयो । सरकारलाई दिएको समर्थन तत्काललाई फिर्ता नलिने तर प्रमुख प्रतिपक्षी दलका रूपमा प्रदेशसभा […]
विराटनगर २० कात्तिक । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले दलका नेता उद्धव थापाको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको छ । आज बसेको संसदीय दलको बैठकले उनले दिएको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको हो । दलको निर्णयपछि थापा पुरानै जिम्मेवारीमा फर्किनु भएको छ । संसदीय दलको बैठकमा मुख्यमन्त्री केदार कार्कीले पनि थापालाई राजीनामा फिर्ता लिएर […]