विराटनगर २२ मंसिर । निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) मोरङले आयोजना गरेको ‘प्याब्सन स्पोट्र्स मीट– २०८२’ मा सहभागि भई उपाधि विजेता खेलाडी विद्यार्थी र प्रशिक्षकलाई एभरेष्ट स्कुलले सम्मान गरेको छ । विराटनगर–५ स्थित एभरेष्ट स्कुलले आज कलेज परिसरमा एक कार्यक्रमको आयोजना गरी जिल्लास्तरीय विभिन्न प्रतियोगितामा सहभागि भई उपाधी जित्ने खेलाडीहरु र खेलका प्रशिक्षकहरुलाई सम्मान […]
विराटनगर २२ मंसिर । मोरङ उद्योग ब्यापार संघ विराटनगरले आगामी पुस दोश्रो सातादेखि अन्तराष्ट्रिय स्तरिय कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी विराट ट्रेड एक्स्पो आयोजना गर्ने भएको छ । विराटनगर–१, जिल्ला प्रहरी कार्यालय मोरङ नजिक पुस ९ गतेदेखि १९ सम्म विराट ट्रेड एक्स्पो २०२५ आयोजना हुने मोरङ उद्योग व्यापार संघले आज पत्रकार सम्मेलन गरि जानकारी दिएको […]
विराटनगर २२ मंसिर । एभरेष्ट कलर लिमिटेडको विराटनगर शाखा सोमबार उद्घाटन गरिएको छ । विराटनगर ४ जामुनगाछीमा संस्थाका प्रवन्ध संचालक सरोज लुईंटेल तथा कारखाना प्रमुख नविन निरौलाको उपस्थितिमा शाखा कार्यालयको उद्घाटन गरिएको हो । कम्पनीको प्रमुख बजार क्षेत्र नेपाल अधिराज्य नै रहेको छ । पूर्व क्षेत्रमा पाँचथरको फिदिम, ईलाम, झापाको गौरादह, गौरीगन्ज, दमक, विर्तामोड, वुधबारे, […]
विराटनगर २१ मंसिर । मोरङ प्रहरीले दुई महिनापछि लेटाङ २ फडानीकी १२ बर्षीया अंशु गौतमको हत्यामा संलग्न व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले गौतमका छिमेकी ५९ बर्षीय पदमबहादुर अधिकारीलाई शुक्रबार घरबाटै पक्राउ गरि आईतबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरि जानकारी दिएको हो । लामो अनुसन्धानपछि प्रहरी हत्यमा संलग्न व्यक्तिको पहिचान गर्न सफल भएको थियो […]
विराटनगर २१ मंसिर । नोवेल मेडिकल कलेज र न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पताल विराटनगरवीच उपचार सेवामा सहकार्य हुने भएको छ । मेडिकल कलेज र अस्पतालवीच आज क्यान्सर र न्युरोलोजी उपचारमा सहकार्य गर्ने सम्झौता भएको आज पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ । सम्झौता अनुशार न्युरो अस्पतालमा उपचाररत विरामीहरुलाई क्यान्सर सम्वन्धी परामर्श तथा उपचार चाहिएमा नोवेलसँग […]