विराटनगर २० फागुन । विराटनगरमा जारी नेकपा एमाले मोरङको १० औं जिल्ला अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । उम्मेदवारी विरुद्ध दावी विरोध, उम्मेदवारी फिर्ता, अन्तिम नामावली प्रकाशन पछि मतदानको कार्यक्रम आज तय गरिएको छ । सोमबार साँझ सम्म मनोनयन दर्ता भएकाले मतदानको कार्यक्रम आज हुने निर्वाचन समितिले जनाएको छ । अधिवेशनमा हलबाट […]
विराटनगर १९ फागुन । नेकपा एमाले माेरङकाे १० औं जिल्ला अधिवेशनमा ५ पदाधिकारी सहित १६० सदस्य पदका लागि आज मनाेनयन दर्ता गरिएको छ । निर्वाचन कमिटीले उम्मेदवारकाे नामावली केहीवेर अघि सार्वजनिक गरेकाे छ । मंगलबार विहान दावी विराेध, अन्तिम नामावली प्रकाशन र मतदानकाे कार्यक्रम रहेकाे प्रमुख निर्वाचन अधिकृत सुरेशलाल श्रेष्ठले जानकारी दिनुभयाे । फागुन १७ […]
विराटनगर १९ फागुन । नेकपा एमाले माेरङकाे नयाँ नेतृत्व चयनका लागि मनाेनयन दर्ता शुरू भएकाे छ । निर्धारित समय भन्दा झन्डै ५ घण्टा ढिलाेगरि निर्वाचन प्रकृया शुरू भएकाे छ । १६५ सदस्य पदका लागि निर्वाचन हुने निर्वाचन कमिटीले जनाएको छ । नयाँ नेतृत्व चयनका लागि समूहगत प्रतिष्पर्धा हुने भएकाे छ । संस्थापन समूहबाट अध्यक्षमा राजकुमार […]
विराटनगर १९ फागुन । नेकपा एमाले मोरङको निर्वाचन कार्यक्रम शुरु हुन ढिलाई भएको छ । पूर्व निर्धारित कार्यक्रम अनुशार आज विहान ८ वजेदेखि निर्वाचन कार्यक्रम शुरु हुने तय गरिएको थियो । विहान ८ वजे निर्वाचन कार्यक्रम शुरु हुन नसकेपछि विहान १० वजेदेखि निर्वाचन कार्यक्रम शुरु हुने सूचना प्रकाशित गरेको थियो । संशोधित तालिका अनुशार पनि […]
विराटनगर १९ फागुन । प्रथम कोशी प्रदेश खेलकुद महोत्सव २०८१ अन्तर्गतको प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि झापा जिल्ला टोलीले जितेको छ। आइतबार विराटनगर स्थित शहिद रंगशालाको मैदानमा सम्पन्न प्रतियोगिताको सन्ध्याकालीन फाईनल खेलमा पाँचथर जिल्ला टोलीलाई ३ – ० को अन्तरले पराजित गर्दै झापाले प्रतियोगिताको उपाधि उचाल्न सफल भएको हो। खेलको सुरुवात देखिनै पाँचथरमाथि हाबी […]