विराटनगर २८ वैशाख । विराटनगर – ५ मा रहेको एभरेष्ट कलेजले कक्षा १२ का परीक्षा दिएका विद्यार्थीहरुलाई एक कार्यक्रमको आयोजना गरी विदाई गरेको छ । कलेजमा अध्ययनरत कक्षा १२ को आठौं ब्याचको १ सय ७४ जना विद्यार्थीहरुलाई मायाँको चिनो प्रदान गरी विदाई गरेको हो । कार्यक्रममा कलेजका अध्यक्ष विनोद ढकाल, प्रिन्सिपल टिकाराम पुरी, भाइस प्रिन्सिपल […]
विराटनगर २७ वैशाख । विराटनगर–१० मा रहेको कोवास कलेजले कक्षा १२ का विद्यार्थीलाई विदाई गरेको छ । कलेजले आज सएिको परिक्षामा सामेल भएका कक्षा १२ का विज्ञान तथा व्यवस्थापन संकायका करिव २ सय ५० विद्यार्थीलाई मायाको चिनो दिएर विदाई गरेको हो । विदाइृ कार्यक्रममा हिसान मोरङका अध्यक्ष अमित ढकाल, प्याब्सन मोरङका अध्यक्ष प्रेमसिंह सुवाल, कलेजका […]
विराटनगर २२ वैशाख । प्याब्सन मोरङ र न्यूरो हस्पिटलबीच सहुलियतमा उपचार गर्ने समझदारी भएको छ । समझदारी अनुसार न्यूरो हस्पिटलले प्याब्सनमा आवद्ध सदस्यहरुको सहुलियतमा उपचार गरिदिने भएको हो । समझदारी पत्रमा प्याब्सन मोरङको तर्फबाट अध्यक्ष प्रेमलाल सिंह सुवाल र हस्पिटलको तर्फबाट अपरेशनल डाइरेक्टर राजेश भट्टराईले हस्ताक्षर गर्नुभएको छ । न्यूरोले समझदारी अनुसार प्याब्सन आवद्ध सदस्य, […]
विराटनगर १५ वैशाख । विराटनगरको गोग्राहा कलेजले प्राध्यापकका लागि ‘अनुसन्धान प्रस्ताव विकास र अनुसन्धान व्यवस्थापन’ तालिमको आयोजना गरेको छ । गोग्राह कलेजको आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा तालिम आयोजना गरिएको हो । पाँचदिन सम्म संचालन हुने तालिमको शनिबार (आज) एक औपचारीक कार्यक्रमको आयोजना गरि उद्घाटन गरिएको छ । समय र परिस्थिति अनुसार क्षमता विकास […]
विराटनगर १५ वैशाख । विराटनगरको मदरल्याण्ड एकेडेमी सेकेन्डरी स्कुलले निःशुल्क योग शिविरको आयोजना गरेको छ । विराटनगर महानगरपालिका–४ मा रहेको स्कुलमा निःशुल्क योग विज्ञान शिविरको आयोजना गरिएको हो । पतञ्जलि योग समिति मोरङ, महिला पतञ्जलि योग समिति मोरङ र पतञ्जलि योग महानगर समिति विराटनगरको सहयोगमा साताव्यापी शिविरको आयोजना गरिएको छ । पतञ्जलि योगका आजीवन सदस्य […]