बाल विवाह कानूनी अपराध : मुख्यमन्त्री कार्की

विराटनगर १ फागुन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बाल विवाह सामाजिक समस्या र कानूनी अपराध भएको बताउनु भएको छ । जस्ट राईट फर चिल्डेन इन नेपालद्वारा मुख्यमन्त्री एवं मन्त्रिपरिषदको कार्यालय विराटनगरमा बिहिवार आयोजित ‘बालविवाह विरुद्ध प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्दै उहाँले बाल विवाहबाट उनीहरुले मानसिक एवं शाररिक स्वास्थ्यमा गम्भिर असरपर्ने भएकोले यसको नियन्त्रणमा हामीसबै जिम्मेवार […]

विराटनगरका छात्राहरुका लागि आत्मरक्षा तालिम

विराटनगर १ फागुन । विराटनगरका सामुदायिक विद्यालयका छात्राहरुका लागि आत्मरक्षा (सेल्फ डिफेन्स) तालिम आज देखि शुरु भएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा समृद्ध समाज नेपालको संयोजनामा आजदेखि तीन दिने तालिम शुरु भएको हो । सत्यनारायण माविमा शुरु तालिममा विराटनगरका १३ वटा सामुदायिक विद्यालयका एक सय जना छात्राहरु सहभागि भएका छन् । […]

विराटनगर महानगरपालिकाद्धारा एक दर्जन ढुंगाको ढक–तराजु नियन्त्रण

विराटनगर १ फागुन । विराटनगर महानगरपालिकाले हटियामा प्रयोग गरिने ढुंगाको ढक विस्थापन गर्ने निर्णय गरेको भोलिपल्टै बिहीबार एक दर्जनभन्दा बढी ढुंगाको ढक र तराजु नियन्त्रणमा लिएको   छ । उपप्रमुख शिल्पा निराला कार्कीको अध्यक्षतामा बसेको ‘बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति’को बुधबार बसेको बैठकले अनुगमनलाई तीव्र पारेर ढुंगाको ढक प्रयोगलाई विस्थापन गर्ने निर्णय गरेको थियो […]

कोशी प्रदेशसभाका सचिव पराजुली भ्रष्टाचार मुद्दामा दोषी ठहर

विराटनगर १ फागुन । सर्वाेच्च अदालतले कोशी प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुली भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । सर्वाेच्चले पराजुलीलाई ६ वर्ष कैद सजाय सुनाएको छ । ६२ लाख ३७ हजार रुपैयाँ भ्रष्टाचार गरेको ठहर गरेको सर्वाेच्चले त्यसको दोब्बर एक करोड २२ लाख जरिवाना हुने फैसला गरेको छ । पशुपतिको जग्गामा बालुवाखानी सञ्चालन दिएको […]

प्रेस चाैतारी काेशीकाे अध्यक्षमा सुमन पुरी निर्वाचित

विराटनगर ३० माघ । प्रेस चाैतारी काेशी प्रदेशकाे अध्यक्षमा सुमन पुरी निर्वाचित हुनुभएको छ । विराटनगरमा आज सम्पन्न दाेश्राे प्रदेश अधिवेशनले अध्यक्षमा पुरी सहित ४९ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेका हाे । पुरी यसअघि उपाध्यक्ष हुनुहुन्थ्यो । चाैतारी काेशी प्रदेशकाे उपाध्यक्षमा युवराज विवश, महिला उपाध्यक्षमा ज्याेति चाैहान, महासचिवमा बाबुराम भण्डारी र काेषाध्यक्षमा विशाल नेम्वाङ निर्वाचित […]