विराटनगर १ मंसिर। सातौं संस्करणको मिस्टर एण्ड मिस लिटल कोशी प्रतियोगिताको फाइनल आज साँझमा विराटनगरमा हुँदैैछ । जय मिडिया मेनेजमेन्ट प्रालिको आयोजनामा विराटनगरकाे सिटि प्यालेसमा हुने प्रतियोगिताको फाइनलमा ७९ जनाले प्रतिस्पर्धा गर्ने मिडिया मेनेजमेन्ट प्रालिका अध्यक्ष जय राज रायले जानकारी दिनुभयाे । प्रतियोगिताको फाइनलमा मिस लिटलतर्फ तृष्णा घले, कृष्मा सापकोटा, मृगा गोल्छा, सायरा दत्त, संस्कृती […]
विराटनगर ३० कात्तिक । आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि माेरङकाे ग्रामथानमा मुख्य निर्वाचन अधिकृतकाे कार्यालय स्थापना गरिएकाे छ । मुख्य निर्वाचन अधिकृतकाे कार्यालयकाे उद्घाटन मुख्य निर्वाचन अधिकृत जिल्ला अदालत माेरङका न्यायाधीश उद्ववप्रसाद भट्टराईले गर्नुभयाे । ग्रामथान गाउँपालिकाकाे कार्यालयमा रहने गरि मुख्य निर्वाचन अधिकृतकाे कार्यालय स्थापना गरिएको हाे । कार्यालय स्थापना पछि मुख्य निर्वाचन […]
विराटनगर ३० कात्तिक । मोरङको ग्रामथानको अध्यक्ष पदका लागि आगामी मंसिर १६ गते उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, नेकपा एकिकृत समाजवादीले उम्मेदवार टुङ्ग्याएर प्रचारप्रसारमा जुटेका छन् । नेकपा एमालेले पनि प्रचार प्रसारलाई तीव्रता दिएको छ । बुधबारदेखि घरदैलो शुरु गरेको एमालेले ग्रामथानको वडा नं. १ लखन्तरी, वडा नंं […]
विराटनगर २९ कात्तिक । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त रहेको बताउनु भएको छ । मुख्य न्यायाधिवक्ताहरुको छ्रैंठौ राष्ट्रिय सम्मेलनको आज विराटनगरमा उद्घाटन गर्दै उहाँले यो शासन व्यवस्था स्थापना भएको १० वर्षको भएकोले यसको राम्रा र कमजोर पक्षको सिंहावलोकन गर्दै आगामी दिनका लागि बाटो तय गर्नुपर्ने सुझाव दिनुभयो । मुख्यमन्त्री […]
विराटनगर २८ कात्तिक । आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले मतदाताको नामावली प्रकाशन गरेको छ । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ । उननिर्वाचनका लागि ग्रामथानका मतदाता २६ हजार ४४ छन् । ग्रामथानमा गत २०७९ बैशाखमा भएको स्थानीय तह निर्वाचनमा २५ हजार ९४२ जना मतदाता थिए । स्थानीय निर्वाचन पछि […]