एमालेको घरदैलो लखन्तरीबाट शुरु

विराटनगर २८ कात्तिक । आगामी मंसिर १६ गते मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि हुने उपनिर्वाचनका लागि एमालेले उम्मेदवारसहित घरदैलो अभियान सुरु गरेको छ । एमालेले ग्रामथान गाउँपालिका वडा नम्बर १ लखन्तरीबाट घरदैलो अभियान सुरु गरेको हो । घरदैलोमा उम्मेदवार तुलसीराम विश्वाससँगै एमाले केन्द्रीय सदस्य नैनकला ओझा, प्रदेश सांसद जयप्रकाश चौधरी, निवर्तमान अध्यक्ष शिवनारायण माझी […]

एशिया प्रशान्त क्षेत्रको उत्कृष्ट चेम्वरको अवार्ड उद्योग संगठन मोरङलाई

विराटनगर २८ कात्तिक । उद्योग संगठन मोरङले क्यासी अवार्ड लोकल चेम्बर, विग क्याटोगरीको उत्कृष्ट चेम्वरको अवार्ड प्राप्त गरेको छ । एशिया प्रशान्त क्षेत्रका २७ भन्दा वढी देशका ८१ वटा स्थानीय औद्योगिक र व्यापारीक च्येम्बरलाई पछि पार्दै उद्योग संगठनले २ हजार डलर राशीको पुरस्कार प्राप्त गरेको हो । कन्फेडेरेशन अफ एशिया प्यासिफिक चेम्वर अफ कमर्श एण्ड […]

कोशी प्रदेशका १४ वटै जिल्लामा दुई दलिय संयन्त्र बनाईने

विराटनगर २८ कात्तिक । कोशी प्रदेशका १४ वटै जिल्लामा नेपाली कांग्रेस र नेकपा (एमाले) बीच स्तरीय दुई दलीय बनाईने भएको छ । १४ वटै जिल्लामा एक साता भित्रमा संयन्त्र बनाईने नेकपा एमाले कोशी प्रदेशका इन्चार्ज शेरधन राईले जानकारी दिनुभयो । प्रदेश संयन्त्र बाट सहजीकरण गरी एक साता भित्र जिल्ला संयन्त्र गठन गरिने उहाँले बताउनुभयो । […]

कोशीका पूर्वमन्त्री अधिकारीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

विराटनगर २७ कात्तिक । विराटनगर कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारीलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत, काठमाडौंले मानव तस्करी तथा सरकारी लिखत कीर्तेको कसुरमा हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । आइतबार पक्राउ परेका अधिकारीलाई यसअघि २ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको […]

ग्रामथानमा एमाले मोरङको उपनिर्वाचन लक्षित कार्यकर्ता भेला तथा प्रशिक्षण

विराटनगर २७ कात्तिक । नेकपा एमाले मोरङले ग्रामथानमा जिल्ला स्तरिय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम गरेको छ । आगामी मंसिर १६ गते ग्रामथानको अध्यक्ष पदका लागि हुने निर्वाचनलाई लक्षित गरि एमाले मोरङको आयोजना तथा ग्रामथान गाउँकमिटीको व्यवस्थापनमा ग्रामथान २ को झोराहाटमा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम गरिएको हो । कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा एमाले […]