विराटनगर १३ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाल गम्भीर भूराजनीतिक दबाब र हस्तक्षेपको घेरामा फसेको बताउनु भएको छ । आज राप्रपा मोरङको जिल्ला अधिवेशन उद्घाटन गर्दै उहाँले नेपाल अहिले सामान्य राजनीतिक संक्रमणमा मात्रै नरहेको बताउनुभयो । उहाँले नेपालमा बाह्य शक्तिहरूको प्रभाव तीव्र हुँदै गएको र संवेदनशील अवस्थामा पुगेको लिङ्देनले बताउनुभयो । […]
विराटनगर १३ पुस । विराटननगरमा जारी विराट ट्रेड एक्स्पोमा आइतबार पर्यटन उद्योग, अवसर र सम्भावनाबारे विस्तृत छलफल भएको छ । फस्टाउँदै गएको पर्यटन क्षेत्रलाई कसरी दिगो र प्रभावकारी बनाउने भन्ने विषयमा सरोकारवालाबीच विमर्श भएको हो । छलफलमा नेपाल पर्यटन बोर्डका निर्देशक रोहिणी खनालले नेपालको समग्र पर्यटन अवस्था, सम्भावना र चुनौतीबारे प्रस्तुति दिँदै कृषि, संस्कृति, पदयात्रा […]
विराटनगर, १२ पुस । राष्ट्रिय राजनीतिमा डा बाबुराम भट्टराई ओल्लो किनार र पल्लो तिर गर्न थालेपछि उनको पुरानो पार्टी नेपाल समाजबादी नयाँ शक्तिसँग जोडिएका कार्यकर्ताको ठूलो पङक्ति भने राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्ने तयारीमा जुटेको छ । पूर्व क्षेत्रमा बाबुरामका विश्वास पत्र भनेर चिनिएका नेपाल समाजबादी पार्टी नयाँ शक्तिका पूर्व केन्द्रीय सचिव भरत […]
विराटनगर १२ पुस । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा पार्टी सहभागी हुने बताउनु बताउनु भएको । पार्टीको कोशी प्रदेश समितिद्वारा आज विराटनगरमा आयोजित जनसभामा उहाँले निर्वाचन लोकतन्त्रको अभ्यास भएकोले पार्टी सक्रिय रुपमा भाग लिनुका साथै पार्टीले आजदेखी शुरु आन्दोलन समेत सञ्चालन हुने धारणा राख्नुभयो । अध्यक्ष […]
विराटनगर १२ पुस । मोरङको कटहरी गाउँपालिका -४ स्थित विकास पोद्दार स्मृति परिषद्को तेस्रो सभाले दुई जना विद्यार्थीलाई नगद छात्रवृत्ति सहित सम्मान गरेको छ । सम्मानित हुनेहरूमा विराटनगरस्थित सेन्ट जोसेफ माध्यमिक विद्यालय कक्षा १० का छात्र वरदान के सी र कटहरी गाउँपालिका वडा नम्बर – ४ भगवती आधारभूत विद्यालयकी कक्षा – ७ की छात्रा सुकुमारी […]