नगर बाल सञ्जाल विराटनगरले मानव बेचविखन विरुद्ध अभियान चलाउने

विराटनगर ५ असोज । नगर बाल सञ्जाल विराटनगरले मानव बेचविखन विरुद्ध अभियान चलाउने भएको छ । आज माइती नेपालले विराटनगर महानगरपालिका महिला,बालबालिका तथा समाज कल्याण शाखाको सहकार्यमा आयोजना गरेको मानव वेचविखन तथा ओसारपसार विरुद्ध कानुनी विषयक अभिमुखिकरण कार्यक्रममा नगर बाल सञ्जालका पदाधिकारीहरु तथा सदस्यहरुले यसबारे सचेतनामुलक अभियान चलाउने बताएका हुन । वाल क्लव नगर संजालका […]

पत्रकार मेहता सम्मानित

विराटनगर ५ असोज । नारी उत्थान समाज विराटनगर–५ ले पत्रकार सन्तोष मेहतालाई सम्मानित गरेको छ । जितिया पर्वको अवसरमा आज आयोजित कार्यक्रममा पत्रकार मेहतालाई कोशी प्रदेशका प्रमुख परशुराम खापुङले सम्मानित गर्नुभएको हो । विगत ६ वर्षदेखि विराटनगर नारी उत्थान समाजले गरेका गतिविधिलाई आम नागरिकसम्म पुर्याउन खेलेको भूमिकाको कदर गर्दै मेहतालाई सम्मान गरिएको आयोजक संस्थाका नन्दकिशोर […]

राष्ट्रिय एकतालाई बलियो बनाउन आवस्यक : पूर्वराष्ट्रपति भण्डारी

विराटनगर, ५ असोज । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय एकतालाई मजवुत बनाउन मदन भण्डारी फाउण्डेशन लाग्नु पर्ने बताउनु भएको छ । मदन भण्डारी फाउण्डेशन कोशी प्रदेशद्वारा आयोजित ‘जवज मार्गदर्शनमा सुशासन र समृद्धि : अवसर र चुनौती’ विषयक दुई दिने कार्यशाला गोष्ठीको शुक्रबार विराटनगरमा उद्घाटन गर्दै उहाँले राष्ट्रियता र स्वाधिनतालाई बलियो बनाउने भूमिका फाउण्डेशन लाग्न आग्रह […]

‘श्रम संसार’ मोबाइल एपबारे दुहवीका जनप्रतिनिधि र कर्मचारीलाइ अभिमुखीकरण

विराटनगर ४ असोज । ‘श्रम संसार’ मोबाइल एपबारे सुनसरी दुहवीका जनप्रतिनिधि र कर्मचारीलाइ अभिमुखिकरण गरिएको छ । दुहबी नगरपालिकाको आयोजना र रोजगार तथा लघु उद्यम शाखाको समन्वयनमा स्थानीय बेरोजगार युवाहरुलाइ रोजगार सृजना गर्ने उद्देश्यले सञ्चालन गरेको ‘श्रम संसार’ मोबाइल एप बारे घर–घर सम्म जानकारी पुर्याउने उद्देश्यले एक दिने अभिमुखीकरण कार्यक्रम गरिएको हो । बर्षेनी श्रम […]

नेपालीको राष्ट्रिय आकांक्षालाई पुरा गर्न सबै एकजुट हुनु पर्छ : मुख्यमन्त्री कार्की

विराटनगर ३ असाेज। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय पुँजीको विकास गर्दै सम्वृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई पुरा गर्न सबै एकजुट हुनु पर्ने बताउनुभएको छ । आज कोशी प्रदेश सरकारले संविधान दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले संविधानको पूर्ण कार्यान्वयनबाट संघीयतालाई बलियो बनाउँदै मुलुकलाई आर्थिक सम्वृद्धितर्फ लैजानु पर्ने धारणा राख्नु भयो […]