प्रदेशको औचित्य स्थापित गर्दै कोशी, पूर्वाधारमा उल्लेख्य लगानी, नतिजा सुखद्

चीना थापा पाँचबर्षअघि विराटनगरबाट विराटचोकसम्मको २२ किलोमिटर यात्रापूरा गर्न एक घण्टा बढी लाग्थ्यो । विराटनगरबाट दुहवी, इटहरी हुदै विराटचोकजानु पर्ने बाध्यताथियो । तर अहिले विराटनगरबाट विराटचोक निस्कन निजी सवारी साधनहुनेलाई बढीमा आधा घण्टापर्याप्त हुन्छ । ‘घिनाघाट—विराटचोक सडक निर्माण भएपछि निकै सहजभएको छ,विराटनगरका राम सापकोटाको अनुभव छ‘पूर्बी क्षेत्रमाजागिर गर्नेहरु समयमा नै गन्तव्यमा पुग्छन् । जामको समस्या […]

एकल महिलाहरुले भने– आयस्तर उकास्न सरकारको सहयोग आवस्यक

विराटनगर, ९ असार । एकल महिलाहरुले आफुहरुको आयस्तर उकास्न सरकारले आवश्यक आयआर्जनका कार्यक्रमहरु ल्याउन माग गरेका छन् । आइतबार विधवा महिला र उनीहरुको बालबालिकाको सशक्तिकरणका लागि लैंगिक समानता भन्ने नारा सहित विराटनगरमा आयोजना गरिएको १४ औं अन्तर्रााट्र्रय एकल महिला दिवस कार्यक्रममा सहभागि एकल महिलाहरुले स्वभावैले पिडित र अपहेलित भईरहेको बेला राज्यले पनि आवश्यक सहयोग नगरेको […]

प्रहरीको लैंगिक हिंसा तथा मानव बेचबिखन विरुद्धको अभियान

विराटनगर, ९ असार । सरोकारवालाहरुलाई सचेत र जागरुक गराउन गत पौष १८ गते देखि नेपाल प्रहरीले कोशी प्रदेशको १४ वटै जिल्लामा लैंगिक हिंसा तथा मानव बेचबिखन विरुद्धको अभियान शुरु गरेको थियो । नेपाल प्रहरीले संचालन गरेको लैंगिक हिंसा तथा मानव बेचबिखन विरुद्धको अभियानमूलक कार्यक्रम पछि स्थानीयहरुमा ऐन कानुन र नियम बारे जानकारी प्राप्त भएको र […]

कोशी प्रदेशको बजेट बहुमतले पारित

विराटनगर ९ असार । कोशी प्रदेश सरकारले संसदमा पेश गरेको आर्थिक वर्ष २०८१–८२ को बजेट पारित भएको छ । शुक्रबार राति नौं बजेसम्म बजेटमाथिको छलफलपछि शनिबार बसेको प्रदेशसभाको १३ औं बैठकले विनियोजन विधेयक २०८१ र अर्थ सम्बन्धि प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८१ पास गरेको हो । १ असारमा सरकारले चालु आर्थिक वर्षको भन्दा एक […]

राजनीतिमा बढेको अपराधीकरणले मुलुकमाथि नै समस्या : कोइराला

विराटनगर ९ असार । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले राजनीतिमा अपराधीकरण बढ्दै गएको बताएका छन् । नेपाल मुस्लिम संघ मोरङको तेस्रो जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले राजनीतिमा अपराधीकरणले जरो गाड्न थालेकाले त्यसलाई रोक्न दलहरूले सोच्नुपर्ने बेला आएको उल्लेख गरे । उनले राजनीतिमा हुने अपराधलाई रोक्न नसके मुलुक असफल हुने र […]