विराटनगर, १८ भदौ । कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगामले सोही मन्त्रालयका सचिव डा. शरण कुमार पाण्डेले चढ्दै आएको को १ झ ६७९ नम्बरको गाडी खोसेको बिषयप्रति कर्मचारी सङ्गठनहरुले विरोध जनाएका छन् । मन्त्रालयको कामकाजको सिलसिलामा प्रयोग भएको सरकारी सवारी साधनको साँचो खोसेर अभद्र व्यवहार गरिएको भन्दै बुधबार नेपाली कांग्रेस निकट […]
विराटनगर १८ भदौ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन भदौ २० गतेदेखि हुने भएको छ । ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल, सुखी नेपाली हाम्रो राष्ट्रिय गन्तव्य’ भन्ने मूल नाराका साथ आयोजना हुने महाधिवेशनका लागि सबै तयारी पूरा भएको पार्टी केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । ललितपुरको गोदावरीमा […]
विराटनगर १७ भदौ । नेकपा एमालेको दोश्रो विधान महाधिवेशन आगामी भदौ २० देखि काठमाण्डौंमा शुरु हुँदैछ । भदौ २० देखि २२ गतेसम्म हुने नेकपा दोस्रो विधान महाधिवेशनमा २३ सय ९२ जना प्रतिनिधि सहभागि हुँदैछन् । सहभागी मध्ये २१ सय २८ जना प्रतिनिधि र २६४ जना आयोजकको रुपमा सहभागी हुनेछन् । २०७८ मा चितवनमा भएको १० […]
विराटनगर १७ भदौ । नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले विकास निर्माणका कार्य समयमा सम्पन्न गराउन निर्देशन दिनुभयो । कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषको कार्यालयद्वारा आज बिराटनगरमा आयोजित संघ, प्रदेश र स्थानीय तहका साशकिय सवाल बिषयक अन्तरक्रिया कार्यक्रममा उहाँले जनताले प्रत्यक्ष रुपमा अनुभूति गर्ने विकासका कार्यलाई आवश्यक अनुमगन गरि समयमा सम्पन्न गराउनुपर्नेमा जोड दिनुभयो । मुख्य […]
विराटनगर १६ भदौ । नेकपा एमाले मोरङले मनोनित जिल्ला सदस्यहरुको आज सपथ ग्रहण गराएको छ । गत साउन १५ गतेको दोश्रो पूर्ण बैठकले मनोनित गरेका ११ जिल्ला सदस्य र लेखा समितिको सपथ ग्रहण गराईएको हो । जिल्ला सदस्यमा मनोनित भएका इरान राइ, बुद्धीमान लिम्वु, मात्रिका ढकाल, महेश्वर यादव, मुकेश बुढाथोकी, जयप्रकाश चौधरी, यशोदा लिम्वु, गुणावती […]