नेपाल बहुदलीय व्यवस्थामा विश्वास गर्ने राष्ट्र हो । लोकतन्त्र प्रजातन्त्र कल्याणकारी राष्ट्र पनि हो । नेपालको भविष्य बहुदलीय व्यवस्था अनुसार मार्गचित्र कोर्न सकिन्छ । राजनीतिक दलहरू र तिनका नेताहरूले विगतमा के के बाचा प्रतिज्ञा प्रतिबद्धता गरेका थिए । इतिहास ताजै छ । २०६२–०६३ को ऐतिहासिक जनआन्दोलन पश्चात दुईपटक संविधानसभाको निर्वाचन तथा दुईपटक स्थानीय तह प्रदेश […]
विराटनगर २७ माघ। मोरङको सुन्दरहरैँचा नगरपालिकाबाट सोमबार साँझ प्रहरीले पेस्तोल र भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ । २८ वर्षीय सिलास लिम्बू र २९ वर्षीय प्रेमबहादुर गुरुङ पक्राउ परेका हुन् । लिम्बू सुन्दरहरैँचा–२ र गुरुङ सुन्दरहरैँचा–३ का बासिन्दा रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर राजीव गिरीको नेतृत्वमा गएको टोलीले लिम्बूको […]
विराटनगर २६ माघ । नेपाली कांग्रेसका सभापति गगन थापाले फागुन २१ गतेको निर्वाचन आफूहरूले खोजेर आएको नभई आफूहरूलाई खोज्दै आएको बताउनु भएको छ । ०८४ को निर्वाचनको तयारी गरिरहेको समयमा त्यसै अगावै निर्वाचन आएको उहाँले बताउनुभयो । निर्वाचन अघि कांग्रेसको संरचना परिवर्तन गर्न खोजिएको भन्दै उहाँले भन्नुभयो,‘ निर्वाचन ०८२ मै आएपछि हामीले पनि त्यसै अनुशार […]
विराटनगर २६ माघ । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ । कोशी प्रदेशका २८ वटा निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरि ५८ जना महिला सहित ४९४ जना उम्मेदवार प्रतिष्पर्धामा छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा कोशी प्रदेशका ९ वटा निर्वाचन क्षेत्रमा महिला उम्मेदवार शुन्य छन् । प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुशार ताप्लेजुङ, […]
विराटनगर २५ माघ । कोशी प्रदेश सभाको आठौं अधिवेशनको पहिलो बैठक विराटनगर स्थित बीरेन्द्र सभागृहमा आजदेखि शुरु भएको छ । सभामा सभामुख अम्बरबहादुर विष्टले कोशी प्रदेशका प्रदेश प्रदेश प्रमख परशुराम खापुङ्गवाट प्राप्त अधिवेशन आव्हान सम्वन्धी पत्र एवं प्रदेश मन्त्रीपरिषद गठन सम्बन्धी पत्रहरुको व्यवहोरा वाचन गरेर सदनलाई जानकारी दिनुभयो । सभामुख बिष्टले प्रदेश सभाको सदस्यको स्थान […]