विराटनगर– विराटनगर १४ को जनता बाल आधारभूत विद्यालयले कक्षा सञ्चालनका लागि नजिकका निजी विद्यालयका विद्यार्थी जवरजस्ती ल्याएको भन्दै मुद्धा परिरहन्थ्यो । विद्यालयका प्रधानाध्यापकलाई पठन पाठन, विद्यालय प्रशासन सञ्चालन भन्दा पनि मुद्धा मामिलामा धाहिरहनु पथ्र्यो । सामुदायिक विद्यालयमा विद्यार्थी घट्ने, निजीमा बढ्ने क्रम थियो । सामुदायिक विद्यालय सञ्चालनका लागि निजीका विद्यार्थी ल्याएको आरोपमा विद्यालय विरुद्ध मुद्धा […]
विराटनगर, ७ मंसिर । नेकपा एमाले मोरङले पार्टीको ११ औ महाधिवेशनको प्रतिनिधि छनौटका लागि साेमबार ( भाेलि) देखि निर्वाचन प्रकृया शुरू गर्दै छ । महाधिवेशन प्रतिनिधि छनौटका लागि मंसिर ८ गते मतदाता नामावली प्रकाशन, ९ गते उम्मेदवार मनोनयन दर्ता, ११ गते विहान ११ः बजेसम्म मतदाता र उम्मेदवार उपर दावी बिरोध, सोही दिन दिउँसो १ बजे […]
विराटनगर ६ मंसिर । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो जित हात पारेको छ । आज भएको खेलमा काठमान्डु गोर्खाजलाई ५ विकेटले पराजित गर्दै विराटगरले शतप्रतिशत जित निकालेको हो । काठमान्डुले दिएको १३५ रनको लक्ष्य विराटनगरले १७.१ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो । कप्तान सन्दीप लामिछानेले काठमान्डुका कप्तान करण केसीलाई […]
विराटनगर ६ मंसिर । नेकपा एमालेको आसन्न राष्ट्रिय महाधिवेशनको यूवा प्रतिनिधिमा विराटनगरका नवराज नेपाल (टुप्पी) आकांक्षी भएको बताएका छन् । एमाले मोरङले महाधिवेशन प्रतिनिधि चयनका लागि मंसिर ८ गते देखि निर्वाचन प्रकृया शुरु गर्दै छ । प्रतिनिधि चयनका लागि हुने निर्वाचनमा उम्मेदवारी दिने नेपालले बताए । मोरङ क्षेत्र नं. ४ मा यूवा तर्फ एक जना […]
विराटनगर ६ मंसिर । नेकपा एमाले मोरङ कटहरी गाउँ कमिटी वडा नं. १ को अध्यक्षमा पुन : पुष्कर पोखरेल निर्वाचित हुनु भएको छ । आज सम्पन्न दोश्रो वडा अधिवेशनले पोखरेलको अध्यक्षतामा नयाँ वडा कमिटी सर्वसम्मत चयन गरेको छ । वडा कमिटीको उपाध्यक्षमा दिलिपकुमार माझी, सचिवमा नशिब राजबंशी, सहसचिवमा अजय राय अमात र जानुका खतिवडा चयन […]