भदौ २५ गते कोशी प्रदेश पूर्णखोप सुनिश्चिता दिगोपना भएको घोषणा गरिने

विराटनगर १९ भदौ । आगामी भदौ २५ गते कोशी प्रदेशलाई पूर्णखोप सुनिश्चिता दिगोपना भएको घोषणा गरिने भएको छ । पूर्ण खोप सुनिश्चितता एवं दिगोपना प्रदेश प्रमाणीकरण/घोषणा संवन्धी प्रदेश खोप समन्वय समितिको आज बसेको बैठकले भदौ २५ गते कोशी प्रदेश पूर्णखोप सुनिश्चिता दिगोपना भएको घोषणा गरिने निर्णय भएको कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक तथा प्रदेश […]

मोरङ क्षेत्र नं. ६ को सुझाव लिएर विधान महाधिवेशनमा जाँदै पोखरेल

विराटनगर १९ भदौ । नेकपा एमालेका नेता नरेश पोखरेलले काठमाण्डौंमा भोलि देखि शुरु हुने दोश्रो विधान महाधिवेशनका लागि सुझाव संकलन गर्नु भएको छ । मोरङ क्षेत्र नंं ६ का विधान महाधिवेशन प्रतिनिधि समेत रहनु भएका पोखरेलले निर्वाचन क्षेत्र अन्र्तगतका विभिन्न क्षेत्रका प्रतिनिधिहरुसँग छलफल गरि विधान महाधिवेशनमा प्रस्तुत गर्ने सुझावहरु संकलन गर्नु भएको छ । क्षेत्र […]

‘संसारी खबर’ अनलाईनको उद्घाटन

विराटनगर १९ भदौ । विराटनगरबाट संसारी खबर अनलाईन समाचार पोर्टलको शुरुवात गरिएको छ । प्रेस खबर मिडिया प्रालिद्धारा सञ्चालित अनलाईनको नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्काले शुभारम्भ गर्नु भएको थियो । विराटनगर ८ मा कार्यालय रहेको अनलाईनको आजदेखि औपचारिक रुपमा शुरुवात गरिएको संस्थाका अध्यक्ष सुनिल यादवले बताउनुभयो । अनलाईन शुभारम्भ कार्यक्रममा नेपाल पत्रकार […]

कोशी प्रदेशमा ‘लम्पी स्किन’ रोगबाट २९ हजार पशु संक्रमित

विराटनगर, १८ भदौ । गत जेठको पहिलो साताबाट तीब्ररुपमा फैलिएको पशुमा लाग्ने ‘लम्पी स्किन’ रोगबाट कोशी प्रदेशमा १३ जिल्लाका २९ हजार २४० पशु संक्रमित हुन पुगेका छन् । ‘लम्पी स्किन’बाट कोशी प्रदेशमा मृत्यू हुने पशुको संख्या एक हजार ६६ पुगेको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय कोशी प्रदेशले जनाएको छ । जसमा मृत्यू हुने गाई÷गोरु एक […]

कोशी प्रदेश : विपद्जन्य घटनामा ७४ जनाको मृत्यु, ९५ घाइते

विराटनगर, १७ भदौ । कोशी प्रदेशमा बैशाख देखि साउन सम्म चार महिनाको अवधिमा विभिन्न विपद्जनय घटनाका कारण ७४ जनाको मृत्यू हुनुका साथै ९५ जना घाइते भएका छन् । यस अवधिमा कोशी प्रदेशमा सबै भन्दा बढी विजुलीको करेन्ट लागेर २९ जनाले आफ्नो ज्यान गुमाएको कोशी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालय अन्तर्गत विपद् महाशाखाले जनाएको छ […]