विराटनगर ४ फागुन । एभरेष्ट सकेण्डरी स्कुल विराटनगर ५ ले भोलि देखि ‘एभरेष्ट कार्निभल २.०’ शुरु गर्दै छ । गतवर्ष देखि शुरु भएको कार्निभल फागुन ५ देखि ७ गते सम्म सञ्चालन हुने प्रिन्सिपल टीकाराम पुरीले जानकारी दिनुभयो । कार्निभलमा विद्यार्थीले बर्षभरि सिकेका विषयबस्तुहरुलाई परियोजना कार्यको प्रर्दशनी सहित विभिन्न गतिविधिहरुको प्रस्तुती रहने आज आयोजित पत्रकार सम्मेलनमा […]
विराटनगर ४ फागुन । मोरङको बूढीगंगा गाउँपालिका–७ मा बोक्सीको आरोप लगाएर एक जना महिलालाई मलमूत्र खुवाइएको छ । कुटपिट गर्दै र यातना दिँदै ५५ वर्षीया महिलालाई बिहीबार दिउँसो मानव मलमूत्र खुवाइएको हो । बोक्सीको आरोप लगाएर महिलामाथि अमानवीय व्यवहार गर्ने अर्की महिला पक्राउ परेकी छन् । गाउँ घरमा धामी झाँक्रीको काम गर्दै आएकी बूढीगंगा–७ की […]
विराटनगर ४ फागुन । आज र भोली भैरहवामा हुने राष्ट्रिय महिला उद्यमी सम्मेलनमा सहभागिता जनाउनका लागि नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशबाट १५ जनाको टोली प्रस्थान गरेको छ । कार्यसमिति सदस्य एवं महिला उद्यमी विकास समिति सभापति सरु केसीको नेतृत्वमा कोशी प्रदेशका १५ जना महिला उद्यमीहरुको टोली त्यसतर्फ प्रस्थान गरेको हो । नेपाल उद्योग वाणिज्य […]
विराटनगर ४ फागुन । लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण कार्यदलले तयार पारेको प्रतिवेदन विराटनगर महानगरपालिकालाई हस्तान्तरण गरेको छ । आर्थिक वर्ष २०७९/०८० का लागि लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षणपश्चात प्रतिवेदन महानगरलाई हस्तान्तरण गरिएको हो । उपप्रमुख शिल्पा निराला कार्कीको संयोजकत्वमा गठित कार्यदलका तर्फबाट स्वतन्त्र विज्ञ महेन्द्र मोरङ क्याम्पस विराटनगरका समाजशास्त्र विभागका प्रमुख डा. […]
विराटनगर ४ फागुन । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले देशको अर्थतन्त्र सुदृढ र समृद्धिका लागि सबै राजनीतिक शक्तिहरुले सहमतीका साथ अगाडि वढ्नु पर्ने बताउनु भएको छ । विराटनगर विमानस्थलमा विहीबार सञ्चारकर्मीहरुसंग संक्षिप्त कुराकानी गर्दै उहाँले राष्ट्र निर्माण गर्ने साझा सवालमा दलवीच सहमती जरुरी हुन्छ र त्यो ढङ्गले योजना निर्माण गरि कार्यान्वयन हुनु पर्नेमा जोड दिनु […]