विराटनगर महानगरद्वारा महावीर पुन सम्मानित

विराटनगर १७ चैत । विराटनगर महानगरपालिकाले राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक अध्यक्ष एवं वैज्ञानिक डा. महावीर पुनलाई सम्मान गरेको छ । वीरगञ्ज कृषि औजार कारखाना सञ्चालन गर्ने उद्देश्यले डा. पुन आत्मवृतान्त पुस्तक ‘महावीर पुन सम्झना सपना र अविरल यात्रा’ बिक्री अभियानका क्रममा विराटनगरमा आएको अवसरमा महानगरले सम्मान गरेको हो । महानगरमा निमन्त्रणा गरेर मेयर नागेश कोइराला, […]

चिया बगानका श्रमिकलाई न्युनतम ज्यालामा समान नीति बनाउन जिफन्टद्वारा प्रदेश सरकार समक्ष माग

विराटनगर १७ चैत । चिया बगानमा काम गर्ने श्रमिकहरुको न्युनतम ज्याला अन्य श्रमिकहरु समान हुनुपर्ने माग सहितको ज्ञापनपत्र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई बुझाएको छ । नेपाल ट्रेड युनियन महासंघ जिफन्ट कोशी प्रदेश कमिटीले आइतबार मुख्यमन्त्रीको कार्यकक्षमै ज्ञापनपत्र बुझाएको हो । अन्य श्रमिकहरुको दैनिक ज्याला ६ सय ६८ रहेको र्भपनि चिया तथा कफी बगानमा काम […]

जागरण अभियानमा एमाले विराटनगरद्वारा सरसफाई

विराटनगर १७ च‌ैत । नेकपा एमाले विराटनगर महानगर कमिटीले ११ चैत देखि सञ्चालन गरेको जागरण अभियान अन्तर्गत आज सरसफाई कार्यक्रम गरेको छ । विराटनगरको तीनपैनीमा भेला भएका नेकपा एमालेका नेता कार्यकर्ताहरुले सडकमा रहेको फोहोर उठाउँदै झाडु लगाएर सफा गरेका हुन् । नेकपा एमालेका केन्द्रीय सदस्यहरु जीवन घिमिरे, रामलाल साह, नैनकला ओझा, प्रदेश कमिटी सदस्य एवम् […]

श्रम संसार वेव पोर्टल प्रवर्धन सम्बन्धी अन्तरक्रिया

विराटनगर १७ चैत । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजना स्टेप अफ परियोजना स्विस कन्ट्याक्टको सहकार्यमा श्रम संसार वेव पोर्टल प्रवर्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश कार्य समिति सदस्य तथा महिला उद्यमी विकास समिति सभापति सरु केसीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उहाँले देशमा रोजगारीका सीमित अवसरका […]

चौथो इक्वालिटि कप क्रिकेट : उद्घाटन खेलमा इलाम र सप्तरी भिड्ने

विराटनगर १७ चैत । विराटनगरमा भोलिदेखि चौथो इक्वालिटि कप क्रिकेट प्रतियोगिता शुरु हुँदै छ । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा चौथो संस्करणको ‘इक्युवालिटि कप क्रिकेट २०२५’ प्रतियोगिता आयोजना गर्न लागेको हो । आयोजकले आज खेल मैदानमा विराटनगर ६ मा रहेको म्यारिलिबोन ज्वाला क्रिकेट ग्राउण्डमा पत्रकार सम्मेलन गर्दै सोमबारदेखि खेल शुरु हुने जनाएको छ । विराटनगर महानगर […]