विराटनगर १२ असोज । कोशी प्रदेशमा बाढी र पहिरोमा परी ८ जनाको मृत्यु भएको छ । ९ जना बेपत्ता भएका छन् । पाँचथरमा ३, धनकुटामा २, सोलुखुम्वुमा २ र इलाममा १ जनाको बाढी र पहिरोमा पुरिएर मृत्यु भएको छ । पाँचथरमा पहिरोमा परी ४ जना बेपत्ता भएका छन् । खोलाले बगाउँदा झापा मोरङ र इलाममा […]
विराटनगर ११ असोज । विराटनगर भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले खाल्डाखुल्डी रहित सडक बनाइने बताउनु भएको छ । सडकहरु खाल्डाखुल्डी रहित बनाउने गरि सरकारले काम शुरु गरिसकेको उहाँले बतानुभयो । विराटनगरमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री दाहालले देशव्यापी रुपमा सङघीय मन्त्रालय अन्तर्गतका चार हजार पाँच सय किलोमिटर सडकहरुमा रहेका खाल्डा खुल्डी पुर्ने काम शुरु […]
विराटनगर, ११ असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले समृद्धिको आधार पर्यटन र पूर्वाधार रहेको बताउनु भएको छ । पर्यटन, वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशद्वारा आज विराटनगरमा आयोजित ‘पर्यटन वर्ष २०८२ घोषणा सभा’ को उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । मुख्यमन्त्री कार्की कोशी प्रदेशको सीमासँग जोडिएका दुई ठूला देश भारत र चीनका […]
विराटनगर ११ असोज । कोशी प्रदेश योजना आयोगका नव नियुक्त सदस्यद्धय नारायण कोइराला र प्रमिलाकुमारी गच्छदारले आज शपथ ग्रहण गर्नु भएको छ । कोशी प्रदेश मन्त्रिपरिषदको असोज १० गतेको बैठकले सुनसरी जिल्ला वराहक्षेत्र –७ का कोइराला र विराटनगर महानगरपालिका –४ की गच्छदारलाई सदस्य पदमा नियुक्ति गर्ने निर्णय गरेको थियो । प्रदेशका मुख्यमन्त्री हिक्मकुमार कार्कीले मुख्यमन्त्री […]
विराटनगर १० असोज । नेकपा एमाले विराटनगर महानगर संगठन कमिटीको अध्यक्षमा रोहित कोइरालालाई चयन गरिएको छ । कोइरालाको अध्यक्षतामा २०३ सदस्यीय महानगर कमिटी गठन गरिएको हो । नवगठित कमिटीको आज सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । एमाले मोरङ जिल्ला संगठन कमिटीको आयोजनामा सम्पन्न सपथ ग्रहण कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा मोरङ इञ्चार्ज जीवन घिमिरेले […]