विराटनगर १७ असाेज । मोरङको बेलबारीमा पैनीले बगाएर बिहीबार नाबालकको मृत्यु भएको छ । बेलबारी नगरपालिका–८ बरियातीझारका मेघराज कटुवालका २ वर्षीय छोरा दिप्सन कटुवालको मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए । उनका अनुसार घरदेखि करिब १ किलोमिटर दक्षिणमा रहेको धानखेतमा बिहान ११ः३० बजेतिर दिप्सनको शव फेला परेको हो । घरनजिकको पैनीले […]
विराटनगर- नेपाल सरकारले संयुक्त राष्ट्रसंघ, सुरक्षा परिषद्बाट पारित महिला, शान्ति र सुरक्षा सम्वन्धि प्रस्ताव नं. १३२५ र १८२० का प्रस्तावहरु कार्यान्वयनका लागि २०८९ असोज ७ गतेदेखि लागु हुनेगरी २०७९-०८० देखि २०८१-०८२ तीन बर्ष दोस्रो कार्ययोजना कार्यान्वयनमा ल्यायो । दोस्रो कार्ययोजना कार्यान्वयनमा आएको २०८१ असोज ७ गते दुई वर्ष भइसकेको छ । कार्ययोजनाको बाँकी अवधि अब […]
विराटनगर १६ असोज । नेकपा एमाले विराटनगर महानगर कमिटीले रगत अभावमा विरामीले अकालमा ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यका साथ रक्तदाता सञ्जाल निर्माण गर्ने निर्णय गरेको छ । आज नेकपा एमाले मोरङको सभाहलमा बसेको महानगर कमिटीको पहिलो पूर्ण बैठकले कोशी प्रदेशको राजधानी समेत रहेको विराटनगरमा विरामीहरुको लागि अस्पतालहरुमा भइरहेको रगत अभावलाई मध्ये नजर गर्दै महानगर भित्रका […]
विराटनगर १६ असोज । शुक्रबार र शनिबारकाको भारि वर्षाका कारण आएको वाढीपहिरोबाट मृत्यु भएका एवं घाइतेलाई विशेष राहत उपलव्ध गराउन नेपाली कांग्रेस कोशीले माग गरेको छ । मुलुकमा अहिले देखिएको जटिल परिस्थितिमा नेपाली कांग्रेसका सम्पूर्ण कार्यकर्ताहरुलाई राहत एवं उपचार कार्यमा सक्रिय रुपमा लाग्न समेत उसले आग्रह गरेको छ । नेपाली कांग्रेस कोशी प्रदेश समितिले आज […]
विराटनगर १६ असोज । विराटनगरमा भोलिदेखि थकाली चौथो सडक महोत्सव शुरु हुँदैछ । मन्जिना मुभिज क्रियसन प्रा.लि विराटनगरको आयोजनामा विराटनगर हिमालय रोडमा हुने महोत्सव असोज असोज २३ गतेसम्म सञ्चालन हुने छ । आयोजकले आज पत्रकार सम्मेलन गरि आयोजनाको तयारी अन्तिम चरणमा रहेको बताएको छ । मन्जिना मुभिजले विगत ४ वर्षदेखि सडक महोत्सव गर्दै आएको जनाएको […]