विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको कोशी प्रदेश अध्यक्षमा इन्द्रराज रावत निर्वाचित भएका छन् । चितवनको भरतपुरमा भएको दशौं राष्ट्रिय अधिवेशनसँगै भएको पाँचौँ प्रदेश अधिवेशनबाट रावत सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् । प्रदेश उपाध्यक्षमा रत्न श्रेष्ठ, युवराज गुरागाईं, फुरी शेर्पा र प्रदिप खतिवडा निर्वाचित भए । यसैगरी प्रदेश छात्रा प्रमुखमा कुसुम पौडेल, सह–छात्रा प्रमुखमा भावना […]
विराटनगर ५ चैत । मोरङको धनपालथान गाउँपालिका–७ कद्मा मुस्लिम टोलमा भएको आगलागीमा परि एक बालिकाको मृत्यु भएकाे छ । स्थानीय ३ वर्षीया छोरी रेश्मा खातुनको जलेर मृत्यु भएको रहेको प्रहरीले जनाएको छ । आगलागी विद्युत् सर्ट भइ भएको भन्ने सूचना पाउन साथ प्रहरी घटनास्थल पुगेको थियो । तर, अत्याधिक घाम, र हावाका कारण आगो नियन्त्रणमा […]
विराटनगर ४ चैत । भोजपुरको भोजपुर नगरपालिका–१२ पारपानीमा सोमबार अपरान्ह आज आगलागी भएको छ । सामुदायिक वनबाट लागेको आगो बस्तीमा पसेको छ । वनबाट बस्ती छिरेको आगोले जलेर पैँयापानीका ७ वटा घर ध्वस्त भएका छन् । कालीदास चापागाईं, सोभित श्रेष्ठ, गोपीकृष्ण धमला, गोविन्द चापागाईं, रुद्रप्रसाद ढकाल, गोमा दमाई र रामबहादुर कार्कीको घर तथा पाली जलेर […]
विराटनगर ३ चैत । काेशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनी मन्त्री रेवतीरमण भण्डारीले नेपाली मिडिया कमजाेर भए लाेकतन्त्र कमजाेर हुने बताउनु भएकाे छ । विराटनगरमा आज नेपाल पत्रकार महासंघ काेशी प्रदेशले आयोजना गरेकाे सञ्चार माध्यमकाे सवलीकरणमा स्थानीय सरकारकाे भूमिका विषयक कार्यक्रममा मन्त्री भण्डारीले साे कुरा बताउनु भएकाे हाे । उहाँले मिडिया कमजाेर भए सुशासन […]
विराटनगर २ चैत। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पूर्वाधार नीति बनाएर विकास निर्माणलाई अगाडि बढाउन सके विकास दीर्घकालसम्म टिकाउ हुने बताउनुभएको छ। आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशीले आयोजना गरेको पूर्वाधार नीति तर्जुमा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले नीति बनाएर काम गर्दा योजना आयोगको आवधिक योजना र सरकारका वार्षिक कार्यक्रमहरूसम्म तार्तम्य मिल्ने र यसले […]